भर्खरै

दक्षिणपूर्वी स्पेनको मर्सिया सहरमा आइतबार एक नाइटक्लबमा आगलागी हुँदा १३ जनाको मृत्यु हुनुका साथै थुप्रै घाइते भएको अधिकारीहरूले बताएका छन्। स्थानीय समयअनुसार बिहान करिब ६ बजेतिर लोकप्रिय टिएटर नाइटक्लबमा आगलागी सुरु भएको र यो चाँडै फैलिएको स्पेनको सरकारी स...

बैतडी : भ्रष्टाचार मुद्दामा कैद सजाय र जरिवाना सुनाइएका दुई फरार प्रतिवादीलाई बैतडी प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बैतडीको दोगडाकेदार गाउँपालिका ३ श्रीकोटका देवराज कपाडी र सोहि गाउँपालिका ४ भण्डारीगाडका रतनसिंह भण्डारी रहेका छन्। उनीहरू दुबैजना...

कास्की : गण्डकी प्रदेशमा हालसम्म ६० जना महिला हवाई उद्धार सेवाबाट लाभान्वित भएका छन्। प्रदेश सरकारले जटिल स्वास्थ्य अवस्था भएका गर्भवती तथा सुत्केरीको हवाई उद्धार गरी सुविधासम्पन्न अस्पतालमा उपचार सेवा प्रदान गर्ने गरी ‘एयर लिफ्टिङ’ सेवा सुरु गरेको थियो। ...

मेक्सिकोमा एउटा चर्चको छत भत्किँदा कम्तीमा ९ जनाको मृत्यु भएको छ। २० जना भग्नावशेषमा पुरिएका छन्। उनीहरुको उद्धारका काम भइरहेको जनाइएको छ। त्यहाँको तटीय राज्य तमाउलीपास स्थित चर्चमा झण्डै एक सय मानिस जम्मा भएर प्रार्थना गरिहरहेको समयमा अचानक छत खसेको थियो। घटन...

सुर्खेत : नेकपा एमाले कर्णाली प्रदेशको नयाँ नेतृत्वका लागि भएको मतदानको मतगणना सुरु भएको छ। बिहान ८ बजेदेखि मतगणना हुने भनिए पनि केही घण्टा ढिलोगरी मतगणना गर्न थालिएको हो। एमाले कर्णाली प्रदेशको पहिलो अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्न असफल भएपछि आइतबार...

कार्टुन :

काठमाडौं : यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आगामी चैत पहिलो हप्तादेखि सुरु हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले वार्षिक तालिका सार्वजनिक गरी चैत महिनाको पहिलो हप्तादेखि परीक्षा सञ्चालन हुने जानकारी दिएको हो। परीक्षा तालिकाअनुसार माघ पहिलो हप्ता परीक्ष...

अत्यधिक विद्युतको मूल्य वृद्धिलाई लिएर  पाकिस्तान शासित कश्मीर (पिओके) मा व्यापक विरोध प्रर्दशन भएको छ। आन्दोलनकारीले आफ्ना माग तत्काल पूरा नभए सम्पूर्ण क्षेत्र ठप्प पार्ने बताएका छन् । पिओकेको प्रचुर मात्रामा प्राकृतिक स्रोतहरू र पर्याप्त बिजुलीको उत्पादनको ब...

काठमाडौं : सवारी अनुशासन उल्लङ्घन र तीव्र गति सवारी दुर्घटनाको मुख्य कारण रहेको ट्राफिक प्रहरीको निष्कर्ष छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले गरेको सवारी दुर्घटनाको विश्लेषणमा अधिकांश दुर्घटना तीव्र गति, ट्राफिक सङ्केत वा इशाराको उल्लङ्घन रहेको पाइएको हो। ...

काठमाडौं :  काठमाडौं मेडिकल कलेजमा सिनामंगलमा इन्टर्न चिकित्सकमाथि हिजो भएको कुटपिटको विरोधमा सम्पूर्ण स्वास्थ्यकर्मी तथा चिकित्सकहरू आन्दोलित भएका छन्। आइतबार दिउँसो करिब १२ बजेतिर इन्टर्न डाक्टर मनीष खड्कामाथि आक्रमण भएको भन्दै हाल केए...

घोराही : दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा एक पुरुषको डेङ्गु सङ्क्रमणबाट मृत्यु भएको छ। मृत्यु हुनेमा रोल्पा माडी गाउँपालिका–२ घर्तीगाउँ का ५१ वर्षीय यज्ञबहादुर डाँगीको मृत्यु भएको प्रतिष्ठानका सूचना अधिकारी निशान भट्टराईले जानकारी दिए। डाँग...

काठमाडौं : १९औँ एसियाड क्रिकेटको क्वार्टर फाइनल ड्र सार्वजनिक भएको छ।  आज सार्वजनिक भएको ड्रमा नेपालले भारत प्रतिस्पर्धी पाएको छ। आज बिहान सार्वजनिक भएको ड्र अनुसार नेपालले भोलि भारतसँग खेल्नेछ। भारतलाई जिते नेपाल सेमिफाइनलमा प्रवेश गर्नेछ। यस्तै बंगला...

पर्वत : जिल्ला प्रहरी कार्यालय कास्कीले दुई फरक ‘अपरेसन’ बाट चार हजार ४४ एम्पुल लागुऔषधसहित पाँच जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापाका अनुसार गत असोज ७ गते  वडा प्रहरी कार्यालय रामबज...

मकवानपुर : पूर्व-पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडा–१५ चुरिमाई मन्दिर नजिक सवारी दुर्घटना हुँदा नौ जना यात्रु घाइते भएका छन्। आज बिहान विरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश २–०३–००१ ज २११ नम्बरको विङ्गर र नेपालगञ्जबाट सिन्ध...

बैतडी : नेपाल–भारत सीमानाका बैतडीको झुलाघाट बजारस्थित होटेलमा एक नेपाली मृत फेला परेका छन्।  बझाङको छबिस पाथिभेरा गाउँपालिका– ७ बुडखोरीका ३३ वर्षीय हिक्मत धामी मृत भेटिएको जिल्ला प्रहरी कार्यालय बैतडी सूचना अधिकारी, प्रहरी नि...

काठमाडौं : चीनको हाङझाउ जारी एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीमा नेपालले बंगलादेशलाई पराजित गरेको छ।  आज बिहान भएको खेलमा समूह बीको नेपालले बंगलादेशलाई ३७–२४ अंकले पराजित गरेको हो। योसँगै नेपालले सेमिफाइनल प्रवेशको सम्भावनासमेत बल...

पाल्पा : जिल्ला प्रहरी कार्यालय पाल्पाले प्रत्यक्ष भेटेर जेष्ठ नागरिकका समस्या बुझेको छ। समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत तानसेन नगरपालिका–१ भुसलडाँडास्थित निलसागर मानव सेवा आश्रममा आश्रित जेष्ठ नागरिकसँग प्रत्यक्ष भेटेर समस्या बुझेको जिल्ला प्...

काभ्रेपलाञ्चोक : पाँचखाल नगरका सामुदायिक विद्यालयमा पछिल्ला वर्षमा विद्यार्थीको सङ्ख्या घटिरहेको छ। चालु शैक्षिक सत्रमा नगरका केही विद्यालयमा एक शिक्षक बराबर दुई विद्यार्थी मात्रै अध्ययनरत पाइएको छ।  नगरको छ विद्यालयमा एक अङ्कमा विद्यार्थी सङ्ख्या रहेको पाइ...

काठमाडौं : शिक्षक र डाक्टरपछि स्थानीय तहका कर्मचारी पनि आन्दोलनमा उत्रिएका छन्।  उनीहरुले आफ्ना माग सम्बोधन हुने गरी संघीय निजामती विधेयक ल्याउन माग गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन्।  आज बिहान ११ बजे माइतीघर मण्डलामा भेला भई  ह...

संखुवासभा : संखुवासभामा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजना प्रवेश मार्गका बासिन्दाको आन्दोलनका कारण एक महिनादेखि ठप्प छ। गत भदौ १६ गते देखि अरुण तेस्रो जलविद्युत आयोजनाको प्रवेश मार्गका मुआब्जा पीडितले आन्दोलन गरिरहेका छन् ।&nb...