भर्खरै

हेटौंडा : मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघले राजमार्ग बन्द गरेको छ। केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेडको आन्दोलनलाई ऐक्वबद्धता जनाउँदै दुग्ध संघ मकवानपुरले राजमार्ग बन्द गरेको हो। मकवानपुरका करिब ६ हजार दुग्ध किसानको उपस्थितिमा राजमार्ग बन्द गरेका हुन्। द...

काठमाडौं : बानेश्वरस्थित संघीय संसद् भवन परिसर छिरेका लघुवित्त ऋणीहरू रिहा भएका छन्। पक्राउ परेका सबै ४९ जनालाई हाजिरी जमानीमा रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए। गत शुक्रबार संसद बैठक चलिरहेका बेला लघुवित्तले आ...

काठमाडौं : राष्ट्रियसभाको आजको बैठकमा छवर्षे पदावधि पूरा गरी बिदाई हुन लागेका सांसदले आफ्नो अनुभव राखिरहेका छन्। राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सांसदको अनुभव आगामी दिनमा उपयोगी हुनसक्ने उल्लेख गर्दै आफ्नो अनुभव प्रस्तुत गर्न सांसदलाई समय उपलब्ध गराएक...

काठमाडौं : थुलुङ दुधकोशी गाउँपालिकाले जारी गरेको शैक्षिक श्वेतपत्रले शैक्षिक गुणस्तरमा सकारात्मक प्रभाव परेको पाइएको छ। बुधबार गाउँपालिकाले आयोजना गरेको प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिबीच अन्तरक्रिया कार्यक्रममा बोल्ने सबैले शैक्षिक गुणस्तर वृद्धिमा शैक्षिक ...

हेटौंडा : हेटौडा उपमहानगरपालिकाले हेटौंडा–१० मा कम्प्लेक्स निर्माणका लागि तयार भएको करिब ६६ करोड विस्तृत परियोजना प्रतिवेदन स्वीकृत गर्ने निर्णय गरेको छ। बुधबारको कार्यपालिका हेटौंडा उपमहानगरको योजनाअन्तर्गत नगरविकास ऋण लिई निर्माण गर्न कम्प्लेक्सको डिपिआर न...

इलाम : इलामको माइजोमाई गाउँपालिका–५ तुम्लिङ पुगेका टीकाराम बास्तोलालाई कञ्चनजंघा हिमालको दृश्यले आकर्षित बनायो। तीन हजार १०० मिटर उचाइको तुम्लिङबाट विश्वकै तेस्रो अग्लो (८,५८६ मिटर) हिमाल  प्रस्ट देखिन्छ भन्ने उनलाई लागेको थिएन। ‘हिमाल हे...

काठमाडौं : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पारेको असरका विषयमा विश्व समुदायको ध्यानाकर्षण गराउने नेपाली महिलाको टोली कालापत्थरतर्फ प्रस्थान गरेको छ।  जलवायु परिवर्तन तथा महिला सशक्तीकरणका क्षेत्रमा काम गर्दै आएको सामाजिक संस्...

बागलुङ :जैमिनी नगरपालिकाले हलगोरु पाल्ने किसानलाई प्रोत्साहनस्वरूप १० हजार रुपैयाँ अनुदान दिने भएको छ। रैथाने बालीको संरक्षण, स्थानीय स्रोत साधनको उपयोगमार्फत कृषि उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले किसानलाई अनुदान  दिने कार्यक्रम ल्याएको हो। यसका लाग...

कैलाली : टीकापुर नगरपालिकामा १०० भन्दा बढी कुटानी पिसानी र पेलानीको काम गर्ने मिल सञ्चालनमा छन्। ती विद्युतीय मिलमा कामदार भने दक्ष छैनन्। कामदार पाउनसमेत समस्या हुने गरेको यहाँका मिल व्यवसायीको गुनासो छ।  कामदारले अनुभवका आधारमा काम गर्छन्...

काठमाडौं : एफए कपको क्वाटरफाइनलको समीकरण पूरा भएको छ। गएराति सम्पन्न खेलमा चेल्सी, म्यानचेस्टर युनाइटेड, वोल्भरहम्पटन र लिभरपुल विजयी भएर क्वाटरफाइनलमा पुगेका छन्। योसँगै म्यानचेस्टर सिटी, न्यूक्यासल युनाइटेड, कोभेन्ट्री  सिटी, लेस्टर सिटी, चेल्सी, म्यानच...

कैलाली : सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा सरुवा रोग अनुसन्धान केन्द्र स्थापना गर्ने भएको छ। पहिलो चरणको संरचना निर्माणको काम यसै वर्ष सम्पन्न गर्ने गरी तयारी थालिएको छ।  संघीय सरकारले प्रदेशको डोटीमा सरुवा रोग अनुसन्धान केन्द्र सञ्चालनमा ल्याउने गरी ...

पाल्पा : पाल्पामा विद्यालय नजिकै ग्रिनेट फेला परेको छ। तानसेन नगरपालिका-११ जोगीपानीस्थित लिपिन्देवी आधारभूत विद्यालय नजिकै प्लास्टिक ग्रlनेट फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सन्तोष चन्दले बताए। दि फेमस महेन्द्रदल गण नागपोखरी ब्यारेक पाल्...

बाजुरा :   जिल्लाको पुर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिका–६ काप्रीमा बुधबार माटोको ढिस्कोले पुरिँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कालिकोट जिल्ला पलाता गाउँपालिका–२ का १८ वर्षीया विरेन्द्र सार्की रहेको जिल्ला प्रहरी कार्यालय बाजुर...

चितवन : भरतपुर महानगरपालिकाले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि टेण्डर आह्वान गरेको छ। महानगरपालिकाले रंगशालाको पहिलो चरणको निर्माण कार्यका लागि १ अर्ब १० करोड रुपैयाँको टेण्डर आह्वान गरेको हो। भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्...

काठमाडौं : प्रतिनिधिसभा अन्तर्गतका चार संसदीय समितिका बैठक बस्दैछन् । सिंहदरबारस्थित समितिको सचिवालयमा जारी उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा फलामे छडको कच्चा पदार्थको रूपमा रहेको स्पञ्ज आइरन र बिलेट्सबीच भन्सार महसुल एवं अन्त:...

काठमाडौं : पोखरा महानगरपालिका-३२ गैरीघाटमा एक पुरुषको शव फेला परेसँगै सेती नदीको बाँध खोल्ने योजना केही समयका लागि स्थगित गरिएको छ। माछा मार्ने क्रममा बेपत्ता भएका पुरुष नै हुन् या अन्य कुनै पुरुष हुन पहिचान हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय का...

भारतको मध्य प्रदेशमा भएको गाडी दुर्घटनामा कम्तीमा १४ जनाको मृत्यु भएको छ। गएराति ‘बेबी सावर’ कार्यक्रममा सहभागी भएर फर्किएका सवार पिकअप गाडी डिँडौरी क्षेत्रमा दुर्घटनामा परेको हो।  दुर्घटनामा १४ जनाको घटनास्थलमै मृत्यु भएको र २१ जना घाइते भए...

काठमाडौं : नेपालमा बरामद भएको रक्तचन्दन मन्त्रिपरिषदबाट पटक पटक निर्णय गरेर उत्पत्तिको देश भारत पठाउन खोजिए पनि प्रयास सफल हुन सकेको छैन । उत्पत्तिको देश भारतले लैजाने प्रबन्ध नगर्दा एक लाख ७३ हजार ७१ केजी ७९२ ग्राम रक्तचन्दन कुहिन थालेको छ । बिहीबारको गो...

काठमाडौं : आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकतामाथि बिहीबारदेखि राष्ट्रिय सभामा छलफल हुँदैछ। बिहान ११ बजे बस्ने बैठकमा आगामी आर्थिक वर्ष २०८१\०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल प्रारम्भ हुने संसद् सचिवालयले जनाएको छ।  ...

सिन्धुली : सिन्धुलीमा श्रीमान्‌ले कोदालो प्रहार गरेर श्रीमतीको हत्या गरेका छन्।  जिल्लाको दुधौली नगरपालिका–१४ ज्यामिटारका ३५ वर्षीय बुद्धबहादुर विकले बुधबार आफ्नी श्रीमती ३४ वर्षीया चेतकुमारी विकको हत्या गरेका हुन्। घरबाट एक किलोमिटर उत्त...