भर्खरै

काठमाडौं : क्यानडाविरुद्धको खेलमा नेपालकाकिरण ठगुन्ना आउट भएका छन्।  पहिलो एकदिवसियमा क्यानडा–११ सँग खेलेको खेलमा खानले ३२ रन बनाएका थिए।  नेपालले खेलमा ६ विकेट गुमाएर १ सय ३६ रन पुर्‍याएको हो। मुलपानी क्रिकेट मैदान...

काठमाडौं : प्रमुख विपक्षी नेकपा एमालेले ललितपुरको बालकुमारीमा भएको हत्याकाण्डमा सरकारका मन्त्री नै दोषी रहेको कुरा छानविन आयोगले भनिसकेको भन्दै दोषीलाई मन्त्री पदमा राख्न नमिल्ने भन्दै तत्काल बर्खास्तको माग गरेको छ। यस्तै स्वास्थ्यमन्त्री मोहन बस्नेत र सुदन किराती...

काठमाडौं : क्यानडाविरुद्धको खेलमा नेपालका रसिद खान आउट भएका छन्।  पहिलो एकदिवसियमा क्यानडा–११ सँग खेलेको खेलमा खानले ४० रन बनाएका थिए।  नेपालले खेलमा ५ विकेट गुमाएर १ सय ३५ रन पुर्‍याएको हो। मुलपानी क्रिकेट मैदानमा भइरह...

काठमाडौं : कवि तथा गीतकार कला सेरेङको कविता तथा गीत सङ्ग्रह ‘कलाका अन्तर्मन’ र गीतिभिडियो ‘अतितका यादहरू’ सार्वजनिक भएको छ।  शनिबार आयोजित समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका माननीय कुलपति भुपाल राईले उक्त कृति सार्वजनिक गरेका ह...

दाङ : दाङमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ,  भने एकजना गम्भीर घाइते भएका छन् । राति रा७प ३१८६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा रूकुम पूर्व भूमे गाउँपालिका १ का २७ वर्षीय आदर्श पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रव...

काठमाडौं : नेपाल क्रिकेट टीम ए ले आज पहिलो एकदिवसियमा क्यानडा–११ सँग खेलेको खेलमा एक सय रन पुरा गरेको छ। नेपालले खेलमा ४ विकेट गुमाएर १ सय ५ रन पुर्‍याएको हो। मुलपानी क्रिकेट मैदानमा भइरहेको खेलमा  नेपाल ए को कप्तानी विनोद भण्डारीले...

काठमाडौं : समाजवादी मोर्चाले समाजवादी मोर्चाको संयोजकमा नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई तोकेको  छ। आईतवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मोर्चाको बैठकले मोर्चाको संयोजकमा चन्दलाई तोकेको हो। बैठकमा आलोपालो नेतृत्व गर्ने प्रावधान...

फागुन २० गतेबाट राष्ट्रिय सभाका २० सांसदको कार्यकाल सकिँदैछ। उनीहरुमध्ये १९ स्थानमा नयाँ सांसदहरु पनि निर्वाचित भइसकेका छन्। बाँकी एक जना भने राष्ट्रपतिले मनोनयन गर्नेछन्। राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ बमोजिम सभाका सदस्यको पदावधि सकिनु ३५ दिन पहिले निर्...

काठमाडौं : बोनम्यारो क्यान्सरबाट पीडित तिलोत्तमाकी सुनिता खनाललाई पैसा अभावले उपचारमा समस्या भएको छ। गत जेष्ठबाट क्यान्सरबाट पीडित उनलाई चिकित्सकले तीन वर्षसम्म उपचार गर्नुपर्ने बताएका छन्। तिलोत्तमामा क्याम्पसको  छैटौँ सेमेस्टरमा अध्यननरत खनाललाई आर्थिक अभाव...

हुम्ला : हुम्लाको नाम्खा गाउँपालिका र खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिकाबिच मितेरी साइनो जोडिएको छ। सांस्कृतिक सम्बन्ध कायम गर्ने उद्देश्यले दुई स्थानीय मितेरी साइनो जोडिएको हो।  कैलाश मानसरोवरनजिकै रहेको हुम्लाको रिङ्छेलिङ गुम्बालगायतका विभिन्न धार्म...

काठमाडौं :  रुसले जेलमा मृत्यु भएका विपक्षी नेता अलेक्सी नाभाल्नीको शव परिवारलाई हस्तान्तरण गर्न आनाकानी गरेको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका आलोचक नाभाल्नीको एक जेलमा ३ दिनअघि शंकास्पद मृत्यु भएको थियो। प्रहरी प्रशासनले पोष्टमार्टमपछि शव सुम्पिने बता...

दमौली : पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ नारीघाटमा गएराति भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन्।  डुम्रेबाट आँबुखैरेनी जाँदै गरेको बा १६ च ४९१८ नम्बरको बोलेरो जीप अनियन्त्रित भई सडकछेउमा पल्टि...

काठमाडौं : नेपाल क्रिकेट टीम ए ले आज पहिलो एकदिवसियमा क्यानडा–११ सँग खेल्दैछ।खेल नेपाली समय अनुसार विहान साढे ९ बजे मुलपानी क्रिकेट मैदानमा हुनेछ।  दुई सातापछि यूएईमा आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिज खेल्न जानुअघि क्यानडाले ...

काठमाडौं : मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिने भएका छन्।  मुख्यमन्त्री यादवले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभाको बैठक दिउँसो २ बजेलाई बोलाइएको प्रदेशसभा सचिवालयका निमित्त सचिव अरुणकुमार झाद्वारा जारी सूचनामा उल्...

काठमाडौं : समाजवादी मोर्चाको बैठक आज बस्ने भएको छ। मोर्चाले अहिलेसम्म देशभर गरेका सङ्गठन विस्तार तथा राजनीतिक गतिविधिको समीक्षाका साथै भावी कार्ययोजनाबारे छलफल गर्न बैठक बिहान ९ बजे नेकपा एकीकृत समाजवादीको कार्यालयमा बैठक बोलाइएको हो। बैठकले सरकारको क...

काठमाडौं : त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको सर्टलिष्टमा परेका उम्मेद्वारहरुको अन्तर्वार्ता आज हुने भएको।  उपकुलपति छनोट समितिको बिहीबार बसेको बैठकले अन्तर्वार्ताको मिति तय गरेको थियो। ​ सोही अनुसार आज दुई सिफ्टमा अन्तरवार्ता लिन लागिएको हो। स...

काठमाडौं : हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाको अनुमान छ।  छ। आज दिउँसो सुदूर...

काठमाडौं : प्रतिनिधिसभाको बैठक आज बस्दै छ। बिहान ११ बजे बस्ने बैठकको संसद सचिवालयले सम्भावित कार्यसूची सार्वजनिक गरेको छ। आजको बैठकका लागि संसद सचिवालयले सम्भावित ७ वटा कार्यसूची पेश सार्वजनिक गरेको छ। पहिलोमा प्रधानमन्त्री कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धि ...

कर्णाली : कर्णाली प्रदेशका प्रमुख तिलक परियारले सङ्घीयता कर्णालीवासीका लागि वरदान सावित भएको बताएका छन्।  ऋति फाउण्डेसनद्वारा आज वीरेन्द्रनगर सुर्खेतको बुलबुले उद्यानमा सञ्चालन गरिएको ‘कर्णाली उत्सवः कुडा कर्नालीका’ पाँचौँ संस्करणको उद्घाटन गर्दै ...

काठमाडौँ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वातावरणीय जागरणका लागि आज गुह्येश्वरी–धाप बाँधको यात्रा गरेका छन्। एमालेको काठमाडौँ जिल्ला कमिटी आयोजनामा पूर्वप्रधानमन्त्री ओलीको नेतृत्वको टोलीले पशुपति-गुह्येश्वरीबाट बागमती करिडोर–सुन्दरीजल हु...