भर्खरै

गुल्मी : गुल्मी र प्युठान जोड्ने छोटो दुरीका रुपमा हेरिएको सिमलटारी–सौतामारे–मच्छी सडक निर्माणमा ढिलासुस्ती भएको छ। मदन भण्डारी राजमार्गअन्तर्गत ‘सिमलटारी–सौतामारे–मच्छी’ सडकको कालोपत्रे काममा ढिलासुस्ती भएको हो। हाल सडकको...

बलेवा (बागलुङ) : वार्षिक परीक्षा सकिएपछि सामुदायिक विद्यालयमा पठनपाठन बन्द छ। अन्तिम नतिजा प्रकाशन नहुने बेलासम्म विद्यार्थी घरमा छन्, शिक्षकहरु परीक्षाफल तयार गर्दैछन्।  वैशाख १ गतेबाट सुरु हुने नयाँ शैक्षिक सत्रका लागि संस्थागत विद्यालय सामाजिक सञ्जालदेखि ...

काठमाडौँ : कोशी प्रदेशका सामुदायिक (सरकारी) विद्यालयमा नयाँ शैक्षिक सत्र शुरु नहुँदै पाठ्यपुस्तक पुगेको छ। यसअघि शैक्षिक सत्र सकिँदासम्म किताब नपाउने बाध्यता बेहोरेका विद्यार्थीले यसपटक समयमै पुस्तक पाउने भएका हुन्।  यसअघि शैक्षिक सत्र सकिने वेलासम्म ...

विराटनगर : एमालेका सांसदहरुले मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्ता लिएको पत्र प्रदेश प्रमुखलाई बुझाएका छन्। प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष पुगेर एमाले सांसदहरूले   मुख्यमन्त्री कार्कीलाई दिएको समर्थन फिर्ता लिएको पत्र बुझाएका हुन्। अन्तिम विक...

विराटनगर : तरकारी बोक्ने मिनी ट्रकबाट प्रहरीले आज गाँजा बरामद गरेको  छ। धनकुटाको साँगुरीगढी गाँउपालिका–६ भेडेटार चोकबाट मिनी ट्रकमा लोड गरेर राखेको अवस्थामा ठूलो परिमाणको गाँजा बरामद गरेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ। सब्ज...

काठमाडौं : अर्थमन्त्री वर्षमान पुन अनन्तले सरकार निजी क्षेत्रसँग हातेमालो गरेर अघि बढ्ने बताएका छन्। अमेरिकी चेम्बर अफ कमर्सका प्रतिनिधिसँग सोमबार मन्त्रालयमा भएको भेटमा उनले निजी क्षेत्रको मनोबल बढाउने गरी सरकारले काम गरिरहेको बताए । लगानी सम्मेलनको वा...

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि लगाइएको सहकारी प्रकरणबारे संसदीय छानविन समिति गठन गर्नुपर्ने अडान यथावत राखेको छ। सभामुख देवराज घिमिरेले चैत्र २७ गते (भोलि) बाट शुरु हुने संसद बैठकलाई सुचारु ग...

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चुनाव लड्नका लागि सहयोग भन्दै मुठ्ठी दान मागेको छ। रास्वपाले सामाजिक संजालमार्फत इलाम-२ का उम्मेदवार मिलन लिम्बुलाई बैंक खाता दिएर मुठ्ठी दान मागेको हो। ‘ के तपाईँले मुठ्ठीदान गर्नुभयो? जनताको यो ...

पर्वत : शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पर्वत, स्याङ्जा र लमजुङका प्राथमिक तहका डेढसय शिक्षक दरबन्दीहरू बागलुङका विभिन्न स्थानीय तहमा स्थानान्तरण गरेको छ। गत चैत १९ गते मन्त्रालयको सचिवस्तरको निर्णयका आधारमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको चैत २०को पत्रअन...

विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको नेतृत्वलाई दिएको समर्थन एकीकृत समाजवादीले तत्काल फिर्ता नलिने संसदीय दलका नेता  एवम् पूर्वमुख्यन्त्री  राजेन्द्रकुमार राईले बताएका छन्। यो प्रदेशमा नयाँ सरकार बनाउन गाह्रो रहेको बताउँदै उनले  सरक...

विराटनगर : कोशी प्रदेश सरकारमा सहभागी नेकपा माओवादी केन्द्रका मन्त्रीहरूले  राजीनामा दिएका छन्। संसदीय दलको बैठकले सरकारबाट बाहिरिने र नयाँ सरकार गठनको प्रक्रिया थाल्ने निर्णय गरेपछि मन्त्रीहरुले आज मुख्‍यमन्त्री केदार कार्कीसमक्ष राजीनामा दिएका हुन्। ...

काठमाडौँ : धादिङको कृष्णभीरमा भएको दुर्घटनामा जनमत पार्टीका उपाध्यक्ष अब्दुल खान घाइते भएका छन्।  पूर्वखानेपानी मन्त्रीसमेत रहेका खान र निजी सचिवालयका सदस्य चढेको गाडी सोमबार विहान धादिङको कृष्णभिरमा दुर्घटना हुँदा ४ जना घाइते भएका जिल्ला प्रहरी कार्...

काठमाडौं : प्रतिनिधिसभामा प्रतिपक्षले उठाएको माग सम्बोधन र संसद्‌को अवरोध हटाउने विषयमा  सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख चार दलका शीर्ष नेताहरुसँग छलफल थालेका छन्। आफ्नै कार्यकक्ष सिंहदरबारमा सभामुख घिमिरेले  प्रधानमन्त्री पुष्पकमल...

आज (सोमवार) सूर्य र पृथ्वीको बीचबाट चन्द्रमा जाँदा सूर्यको प्रकाश पूर्ण रूपमा अवरुद्ध हुने हुँदा सूर्य ग्रहण लाग्नेछ। गुगलले आजको सूर्य ग्रहणलाई विशेष एनिमेशन मार्फत देखाउने भएको छ। प्रयोगकर्ताहरूले गुगलमा ‘सूर्य ग्रहण’ टाइप गरे सूर्य ग्रहणलाई ग्राफिक द...

काठमाडौँ : धनुषाको ५ वटा पालिकालाई सेवा दिनेगरी मिथिला नगरपालिकास्थित ढल्केवरमा मालपोत कार्यालय सार्न लागेको विरोधमा स्थानीयहरुले प्रदर्शन गरेका छन्।  जनकपुरधामको विकासमा अवरोध खडा गर्नेगरी मालपोत कार्यालय सार्ने निर्णय गरिएको भन्दै मालपोत विरुद्धको संघ...

सिमकोट : हुम्लाको सिमकोट, उत्तरी नाम्खा र खार्पुनाथ गाउँपालिकाका बासिन्दाले नागरिकता पेश गरेमात्र १० किलो नुन पाउँदै आएका छन्। सिमकोटस्थित साल्ट ट्रेडिङ कर्पोरेशनको शाखा कार्यालयले उत्तरी नाम्खा र खार्पुनाथ गाउँपालिकाका बासिन्दालाई १० किलोका दरले नुन वितरण गर्द...

विराटनगर : नेकपा माओवादी केन्द्र कोशी प्रदेश सरकारबाट बाहिरिएको छ। सोमबार बसेको माओवादी केन्द्र संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो। नेकपा एमालेले पनि समर्थन फिर्ता लिएर सोमबार नै प्रदेश प्रमुखसमक्ष वैकल्पिक सरकारको दाबी पेश गर्ने निर्णय भएको छ । प्...

काठमाडौं : भिसा सकिएर नेपालमा अवैध रुपमा बसिरहेका १० जना बङ्गलादेशी नागरिकलाई प्रहरीले पक्राउ गरी आइतबार अध्यागमन विभागमा बुझाएको छ । विभिन्न मितिमा नेपाल प्रवेश गरी भिसा सकिए पनि गैरकानुनी रूपले बसोबास गर्नुका साथै शङ्कास्पद गतिविधिमा संलग्न रहेको सूचना...

काठमाडौं : पूर्वमन्त्री राजेन्द्र महतोले कम्युनिष्टहरूले नेपालको संस्कृति, सभ्यता र पहिचान मेटेको आरोप लगाएका छन्। सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो आरोप लगाएका हुन्। उनले कम्युनिष्टहरुले नेपालको सभ्यता, संस्कृति, पहिचान र अस्तित्व मेट्ने काम गर...

तुलसीपुर : दाङको तुलसीपुरस्थित एक सामुदायिक विद्यालयले शिक्षक र व्यवस्थापन समितिका सन्तानलाई सामुदायिक विद्यालयमै पढाउनुपर्ने निर्णय गरेको छ । वडा नं ६ स्थित माध्यमिक विद्यालय तुलसीपुर सेन्टर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, सदस्य, शिक्षक अभिभावक संघमा आब...