भर्खरै

ललितपुर : आईसीसी विश्वकप लिग-२ अन्तर्गत नेदरल्याण्ड्सविरुद्धको खेलमा नेपालले दबाब कायम गरेको छ।  कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले बलिङ गरेको नेपालले नेदरुल्याण्ड्सलाई १० ओभरको पावर प्लेमा दबाबमा राखेको छ।नेदरल्याण्ड्सले  २ विक...

बारा : राष्ट्रिय गौरव एवं रणनीतिक महत्त्वको काठमाडौं-तराई-मधेश द्रुतमार्ग निर्माणको करिब ३१ प्रतिशत काम सकिएको छ। चालु आर्थिक वर्ष २०८०-८१ को माघ मसान्तसम्म आयोजनाको ३०.९६ प्रतिशत भौतिक र ३१.५७ प्रतिशत वित्तीय प्रगति भएको छ।  मुआब्जा वितरण तथा जग्गा अध...

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको समयतालिका सार्वजनिक गरेको छ।   राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले आगामी २०८१ वैशाख १४ गतेदेखि हुने परीक्षाको समयतालिका सार्वजनिक गरेको हो ।  परीक्षा बिह...

महेन्द्रनगर : कञ्चनपुरको दक्षिणी क्षेत्रमा चितुवाले आक्रमण गर्दा एक युवक घाइते भएका छन्। मोटरसाइकलमा यात्रा गरिरहेका बेल्डाँडी गाउँपालिका–३ खैरीघाटका २४ वर्षीय जीवन चन्द चितुवाको आक्रमणमा परी घाइते भएका हुन्। कुण्डा सब डिभिजन वन कार्यालयका प्रमुख दिनेशकुमा...

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका आलोचक तथा विपक्षी नेता एलेक्सी नाभाल्नीको मृत्युलाई लिएर अमेरिकाले रुसको चर्को आलोचना गरेको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले नाभाल्नीको मृत्युमा पुटिन जिम्मेवार रहेको आरोप लगाए।  वक्तव्य जारी गरी बाइडेनले नाभाल्नीको मृत्य...

काठमाडौं : नेपाली कांग्रेसका केही नेताले शनिबार सनातन हिन्दुराष्ट्र नेपाल स्थापना महाअभियानको औपचारिक घोषणा गर्ने भएका छन्। कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीको संयोजकत्वमा आज महाअभियानको घोषणा हुन लागेको हो।  अभियानका सहसंयोजक एवं प्रवक्ता लोकेश...

दोलखा : गौरीशंकरदेखि नुम्बुर हुँदै सगरमाथासम्मको दृश्यावलोकन गर्न चाहनुहुन्छ भने चेर्दुङ उपयुक्त ठाउँ हो। ​दोलखा जिल्लाको जिरीको शिर भएर उभिएको सुन्दर डाँडा हो, चेर्दुङ। समुद्र सतहदेखि करिब ३७०० मिटरको उचाइमा रहेको यो डाँडा प्राकृतिक रू...

काठमाडौं : आईसीसी विश्वकप लिग २ अन्तर्गत नेदरल्याण्ड्सविरुद्धको खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ।  खेल कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुँदैछ। यसअघि पहिलो खेलमा नामिबियासँग ४ विकेटले पराजित भएपछि नेपाललाई आजको खेल जित्न...

काठमाडौं : मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आइतबार विश्वासको मत लिने भएका छन्। जनमत पार्टीले सरकार दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिनुपर्ने भएको हो।  गत माघ ९ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएर जनमतका दुई मन्त्रीले...

सुन्दरहरैँचा : रोजगारीका लागि हङकङ पुगेका मोरङको उर्लाबारीका युवाले गाउँका लागि एम्बुलेन्स उपलब्ध गराएका छन्। रोजगारीका लागि हङकङ पुगेका उर्लाबारीका ९४ युवाले उपलब्ध गराएको २५ लाख ५० हजार रुपैयाँबाट एम्बुलेन्स खरिद गरिएको हो। एम्बुलेन्स उर्लाबारी नग...

काठमाडौं : राप्रपा नेपालको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बस्ने  भएको छ। केन्द्रीय कार्यसमितिले गरेका निर्णय कार्यान्वयनको अवस्था, सात क्षेत्र र तराई-मधेश क्षेत्रमा सञ्चालित प्रशिक्षणको समीक्षा बैठकले गर्नेछ। पार्टीको सांगठनिक अवस्था, भावी कार्ययोजना त...

महोत्तरी : आफ्नो भोगचलनमा रहेको जग्गा अर्कैको नाउँमा दर्ता हुँदा बिरक्तिएका महोत्तरीको भङ्गहा–४ थारूटोल बनराका सुकुम्बासीलाई अब भने राहत पाइने आश जागेको छ । आफ्नै ठाउँबाट धपिएको पीडा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सुनाएपछि उनमा आ...

आईसीसी क्रिकेट विश्वकप लिग–२ को दोस्रो खेलमा शनिबार नेपालले नेदरल्याण्ड्ससँग खेल्नेछ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान सवा ९ बजे हुने खेलमा नेपाल पहिलो जितको खोजीमा हुनेछ।  नेदरल्याण्डस्विरुद्धको खेलमा अलराउण्डर दीपेन्द्रसिंह ऐरीले खेल्ने सम्भावन...

काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा गाउँपालिका र नगरपालिकाको सीमा विवादसम्बन्धी फाइल चाङ लाग्न थालेका छन्।  गाउँपालिका र नगरपालिकासमेतमा कुल ६२ वटा सीमा विवाद भएका छन् भने ३५ वटा स्थानीय तहको नाम र केन्द्र हेरफेर गर्न प्रस्त...

काठमाडौं : देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागको मौसम सामान्यतया सफा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका केही स्थानमा सामान्य हुस्सु लागेको छ।  दिउँसो कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा सामान्य ...

इलाम : नागरिकता प्रमाणपत्र बनाउन झुटो विवरण दिने इलामका दुई जनालाई ५० हजारका दरले जरिवाना फैसला भएको छ ।  इलाम जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले सूर्योदय नगरपालिका-५ का ५० वर्षीय भुवनसिंह गजमेर र २२ वर्षीय चेतन गजमेरलाई बिह...

गाजापट्टीमा जारी इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टिनीको संख्या २८ हजार ७७५ पुगेको छ। ६८ हजार ५५२ जना घाइते भएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले  जनाएको छ। मन्त्रालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी इजरायली सेनाको आक्रमणबाट गत २४ घण्टामा ११२ ...

रुसले युक्रेनसँग पुनः वार्ता शुरु गर्ने नगर्ने विषय आफूहरूको हातमा नरहेको प्रतिक्रिया दिएको छ। ‘युरो मैदान : युक्रेनको हराएको दशक’, सम्मेलनमा शुक्रबार विदेशमन्त्री सर्गेई लाभरोभले ‘बल आफूहरूको कोर्ट’मा नरहेको बताएका हुन्। ला...

काठमाडौँ : नेपाल आँखा अस्पतालको १९औँ साधारणसभाले डा. गोपालप्रसाद पोखरेलको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। चारवर्षे कार्यकालका लागि अस्पतालको आज (शुक्रवार) भएको साधारणसभाले कार्यसमिति अध्यक्षमा डा. पोखरेललाई चयन गरेको हो। आज चयन भएका सदस्य...

काठमाडौँ : नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको एक वर्षे कार्यप्रगति आज सार्वजनिक गरिएको छ।  त्यस अवसरमा प्रतिष्ठानकी कुलपति निशा शर्माले बजेट अभावमा सोचेजस्तो काम गर्न नसकिएको बताइन्। उनले देशमा महत्वपूर्ण कार्यक्रम गर्ने भनेर कार्ययोजना निर्माण गरी पेश ग...