भर्खरै

काठमाडौं : मोजाम्बिकको उत्तरी तटमा एउटा डुंगा डुब्दा ९० जनाभन्दा बढीको मृत्यु भएको छ।  डुंगामा सवार १ सय ३० जना मध्ये ५ जनाको सकुशल उद्दार गरिएको छ। नामपुला प्रान्तका अधिकारीहरुका अनुसार हैजाको प्रकोप फैलिएपछि त्यसबाट भाग्ने प्रयास गरिरहेका सर्वसाध...

काठमाडौं : इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र म्यानचेष्टर  युनाइटेडले बराबरी खेल्दै अंक बाँडेका छन्।​ युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफर्डमा भएको खेलमा  २–२ को बराबरीमा टुंगियो।  लिभरपुलले सुरुवाती अग्रता लिएपनि दोस्रो हाफमा ...

काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इण्डियन्सले यो सिजनमा पहिलो पटक जितेको छ यस्तै गुजरात टाइटन्स लखनउ सुपरजाइन्टसँग पराजित भएको छ।  आइतबार भएको पहिलो खेलमा मुम्बईले दिल्ली क्यापिटल्सलाई २९ रनले हराएको हो।  मुम्बईले दिएको...

नवलपुर : कावासोतीका रीता भुर्तेल र दीर्घनारायण भुर्तेलको पाँच वर्ष अघिसम्मको ठाँट अब छैन।  व्यापार थियो, नवलपुरको कावासोती बजारमा चारतले घर थियो, जग्गा जमिन प्रशस्त थियो। तर सहकारी संस्थाबाट लिएको ऋणको मिटरब्याजले अहिले सबै सकिँदै गएको छ। ‘चिन्त...

काठमाडौं :  सभामुख देवराज घिमिरेले प्रमुख चार दलका शीर्ष नेतालाई छलफलका लागि बोलाएका छन्। सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेका सन्दर्भमा नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठनको मागसहित सदन चल्न नदिने अल्टिमेटम दिएकाले सभामुखल...

काठमाडौं : उपनिर्वाचनका लागि सोमबार उम्मेदवारको नामावली प्रकाशन हुँदैछ। सोमबार बेलुकी उम्मेदवारको सूची प्रकाशन गर्ने निर्वाचन आयोगको कार्यतालिका छ। आयोगको कार्यतालिकाअनुसार आइतबार बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म उमेदवारको विरोधमा उज...

काठमाडौं : काठमाडौं उपत्यकामा सोमबार परम्परागत घोडेजात्रा पर्व मनाइँदैछ। चान्द्रमानको तिथिअनुसार चैत्र कृष्ण औँसीमा यो पर्व मनाइन्छ। जनविश्वासअनुसार टुँडिखेलको पूर्व-दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने ...

काठमाडौं : देशका पहाडी भूभागमा अहिले आंशिक बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भूभागमा मौसम मुख्यतया सफा छ। दिउँसो कोशी र मधेश प्रदेश तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ।  पहाडी भेगका एकद...

युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले अमेरिकी कांग्रेसले मस्कोको आक्रमणसँग लड्न सैन्य सहायतालाई अनुमति नदिए किएभले रुसविरुद्धको युद्ध हार्ने प्रतिक्रिया दिएका छन्। कांग्रेसमा रिपब्लिकनले महिनौँदेखि किएभका लागि अर्बौँ डलरको सैन्य सहायतामा रोक लगाएपछि जेलेन्स्कील...

काठमाडौं : सोमबारे औँसी। औँसी तिथि र सोमबार एकै दिन परेको दिनलाई सनातन धर्मावलम्बीमा सोमबारे औँसीका रूपमा मनाइन्छ।  यस्तो संयोग परेको दिनलाई मौनी औसी पनि भनिन्छ। यो संयोगका दिन बिहान सबेरै उठेर नबोली नुहाउनुपर्ने मान्यता छ। वैदिक परम्...

कास्की : गण्डकी प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले जिल्ला अस्पतालले प्रदान गर्ने बहिरङ्ग (ओपिडी) सेवालाई थप गरी १२ घण्टा पुर्‍याउने निर्णय गरेका छन्।  मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज पदभार ग्रहण गर्दै उनले सो निर्णय गरेका हुन्। ...

लुम्बिनी : लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले भ्रष्टाचारविरुद्धको रणनीति तथा कार्ययोजना निर्माण गर्न कार्यदल गठन गरेका छन्।  मुख्यमन्त्री नियुक्त भएर आज प्रदेश प्रमुखसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहणपश्चात् मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र...

दाङ : नेपाली कांग्रेसका नेता तथा पूर्वमहामन्त्री शशांक कोइरालाले अहिलेको राजनीतिक अस्थिरताका कारण कुनै पनि सरकार धेरै दिन नचल्ने बताएका छन्। आइतवार नेपाल प्रेस युनियन दाङले लमहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सरकार धेरै दिन नचल्ने बताएका हुन्। उनले ...

काठमाडौँ : आरोपीले कम्फर्टेबल इजलास खोज्दा पटकपटक स्थगित हुँदै आएको नक्कली भुटानी शरणार्थी प्रकरणमा सर्वोच्च अदालतमा आजदेखि सुनुवाइ सुरु भएको छ।  सर्वोच्चका न्यायधीशद्धय कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको इजलासमा आजदेखि सुनुवाइ सुरु भएको हो। गत आइतब...

काठमाडौँ : नेकपा (एमाले)का नेता एवम् पूर्वमन्त्री महेश बस्नेतविरुद्ध फौजदारी कसुरको जाहेरी दर्ता भएको छ। एक युवतीले बस्नतेलाई भ्रुण हत्या, बलात्कार र डाँका चोरी गरेको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दर्ता गराएकी हुन्।  पीडितले हुलाकमार्फत पठा...

पर्वत : जिल्ला प्रहरी कार्यालय कास्कीले झन्डै १४ किलो गाँजासहित कास्कीका दुई स्थानबाट तीन जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार आज विहान पोखरा महानगरपालिका–२७ ताल चोकबाट एकजना पक्राउ परेका थिए। उनी गोरखाको सुलिकोट गाउँपालिका&ndash...

काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि) २०८० पुस १२ गतेदेखि रजिस्ट्रारविहीन छ। रजिस्ट्रार पेशल दाहालको कार्यकाल पूरा भएपछि सरकारले हाललाई डा. कृष्णप्रसाद बस्याललाई निमित्त रजिस्ट्रार तोकेको छ। त्रिविका उपकुलपतिले रजिस्ट्रार र रेक्टर पद रिक्त भएपछि चैत ६ गते नै ...

बैतडी : श्रीमतीको हत्या आरोपमा पक्राउ परेका बैतडीको डिलाशैनी गाउँपालिका–७ धामीगाउँका ६३ वर्षीय कृष्णसिंह धामी कारागार चलान भएका छन्। बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक खेमविक्रम केसीले कोदालोले प्रहार गरी श्रीमतीको हत्या गरेका धामीलाई पुर्पक्षका लाग...

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले चैत २७ गते पार्टीले निषेधित क्षेत्रहरु तोडेर शान्तिपूर्ण विरोध प्रदर्शन गर्दा प्रदर्शनकारीलाई उत्तेजित नबनाउन र मुठभेड ननिम्त्याउन सरकारलाई चेतावनी दिएका छन्। आइतवार पार्टी केन्द्रीय कार्य...

काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले एक घण्टाभित्रै श्रम स्वीकृति प्रदान गरिने बताएका छन्।​आईतवार वैदेशिक रोजगार कार्यालयको पत्रकार सम्मेलनमा श्रममन्त्री अर्यालले अबदेखि सबै प्रकारका श्रम स्वीकृति एक घण्टाभित्रै हुने बताए।  उनले व...