भर्खरै

काठमाडौँ : वेस्ट इण्डिजका तीव्र गतिका पूर्व बलर रोडरिक अर्विल एस्टविक नेपाली राष्ट्रिय क्रिकेट टोलीका लागि बलिङ प्रशिक्षक नियुक्त भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले आगामी टी-२० विश्वकपको तयारीका लागि बार्बाडोसका रोडरिकलाई आज (आइतवार) सल्लाहकार बलिङ प्रशि...

काठमाडौँ : सरकारले पद सकिएपछि स्वतः खारेज हुने गरी दुई प्रहरी नायव महानिरीक्षक (डिआईजी) पद थपेको छ।  नेपाल प्रहरीको माग अनुसार यही चैत २२ गतेको मन्त्रिपरिषद् बैठकले प्राविधिक समूहतर्फ २ डिआईजी पद सिर्जना गर्ने निर्णय गरेको हो। ‘कार्यकाल समाप्त ...

काठमाडौँ : अर्जुन कुमालले शतक प्रहार गरे पनि नेपाल ‘ए’ ले आइतवार आयरल्याण्ड ‘ए’ सँगको शृंखलाको तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा पनि ६९ रनको फराकिलो पराजय बेहोरेको छ। यससँगै पाहुना आयरल्याण्ड ‘ए’ले नेपाल ‘ए&rsqu...

काठमाडौँ : कोभिड—१९ महामारीपछि देशमा आँखाका विरामी बढेको पाइएको छ। कोरोनाको कहरपछि बालबालिकामा समेत आँखासम्बन्धी रोग बढ्दै गएको तथ्यांक बाहिरिएको हो। नेपाल आँखा अस्पतालले आइतवार पत्रकार सम्मेलन गरेर देशमा दिन प्रतिदिन आँखाका विरामी बढ्दै गएकाले आँ...

काठमाडौँ : सांसदहरुले सामाजिक संस्थाभित्रको आर्थिक पारदर्शीताको विषयलाई अख्तियारको क्षेत्राधिकारभित्र ल्याउनुपर्ने माग गरेका छन्।  प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको आइतवार बसेको बैठकमा सांसदहरुले गैरसरकारी र अन्तर्राष्ट्रिय गैरसरकारी ...

काठमाडौँ : भारतीय राज्य गुजरातको वापीमा भएको एसएमएस फ्रेन्डशिप कप नेपालले गुजरातलाई १८ रनले पराजित गर्दै जितेको छ। नेपालले पहिला ब्याटिङ गर्दै जितका लागि दिएक १७७ रनको लक्ष्य गुजरातले निर्धारित ओभरमा ८ विकेट गुमाएर १५८ रनमा बनाएपछि १८ रनले पराजित भएको ह...

काठमाडौं : घटना १ : गत असोज ११ गते  दोलखाको विगु गाउँपालिका-३ जामुनेस्थित सीता तामाङको घरबाट  चार किलो सुनसहित तीनजना पक्राउ परे। पक्राउ पर्नेमा बिगु गाउँपालिका ३ का  अन्दाजी १८ वर्षका पेम्बा तामाङ, २८ वर्षका केशर तामाङ र ...

काठमाडौं : नेकपा (माओवादी केन्द्र) की सांसद नारायणी शर्माले विद्यालयहरुमा कार्यरत राहत, अनुदान र करारका शिक्षकहरु आन्तरिक प्रतिष्पर्धामा उत्तीर्ण हुन नसके आकर्षक आर्थिक प्याकेज दिई बिदाइ गर्नुपर्ने बताएकी छन्। आइतबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि...

चितवन : उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले स्वास्थ्य क्षेत्रमा जनताको अपेक्षाअनुसार सेवा दिन नसकिएको बताएका छन्। भरतपुर अस्पतालको आज निरीक्षण अनुगमनपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले अहिले प्रवाह भएका सेवा कम भएको बताएका हुन्। उनले भने, “जन...

काठमाडौँ : भारतीय राज्य गुजरातको वापीमा भइरहेको एसएमएस फ्रेन्डशिप कपमा पहिले ब्याटिङ गरेको नेपालले गुजरातलाई जितका लागि १७७ रनको लक्ष्य दिएको छ। साई मेघपन स्पोर्ट्स लाइफ खेल मैदानमा पाहुना कप्तान रोहितकुमार पौडेलले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएपछि नेपाल...

काठमाडौं : उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले निर्वाचनसम्बन्धी विधेयक तत्काल संसदमा पेश गर्ने बताएका छन्। आइतबार निर्वाचन आयोगका पदाधिकारीहरुसँगको अन्तरक्रिया कार्यक्रममा उनले राजनीतिक दलसम्बन्धी विधेयक र निर्वाचन आयोगसम्बन्धी विधेयक तत्काल संसदमा पेश गर्ने ब...

गण्डकी : गण्डकी प्रदेश सरकारको मुख्यमन्त्रीमा नेपाल कम्युनिष्ट पार्टी एमालेका गण्डकी प्रदेशसभा संसदीय दलका नेता खगराज अधिकारी नियुक्त भएका छन्। प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ २ बमोजिम उनलाई आज मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। यसअघि आजै नेता अधिक...

काठमाडौं : सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले आफूहरु बेथिति र गलत प्रवृत्तिलाई निरुत्साहित गर्दै सुशासनको पक्षमा निरन्तर लागिपरेको बताएकी छन्। प्रेस सेन्टर नेपालको केन्द्रीय पदाधिकारीको पाँचौँ  बैठकलाई सम्बोधन गर्दै उनले बेथिति र गलत प्रवृत्तिविरुद्ध...

काठमाडौं : संघीय संसद्, प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले राष्ट्रिय सूचना आयोगले आफ्नो दायित्व पूरा गर्नुपर्ने बताएका छन्। उनले आम नागरिकलाई सूचनाको हक प्राप्त गराउनका लागि स्थापना गरिएका संवैधानिक आयोगको...

काठमाडौं : आज स्वास्थ्य दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदै छ। डब्लुएचओ स्थापना भएको दिन पारेर हरेक वर्ष अप्रिल ७ मा यो दिवस मनाइँदै आएको छ। यो वर्ष ‘मेरो स्वास्थ्य, मेरो अधिकार’ नाराका साथ विश्व भर यो दिवस मनाइँदै छ। वर्तमान समयमा विश्वव्यापी रूपमा ...

काठमाडौं : गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले प्रदेश संसदीय दलका नेता खगराज अधिकारीले दाबी पेस गरेका छन्। सभामुख र एक स्वतन्त्र सांसदसहित ३१ जनाको समर्थनमा अधिकारीले संविधानको धारा १६८ को २ अनुसारको सरकार गठनको दाबी पेश गरेका हुन्। ६० सदस्यीय गण्डकी ...

विराटनगर : कोशी प्रदेश सरकार परिवर्तनका  विषयमा प्रारम्भिक छलफल  सुरु भएको छ। आइतबार   गठबन्धन दलका  नेताहरू बीच छलफल  सुरु भएको हो। बैठक  सकारात्मक भएको र  चाँडो  सरकार परिवर्तनको प्रक्रियामा जाने भन्ने छलफल ...

काठमाडौं :  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघले सरकारविरुद्ध प्रदर्शन गरेको छ।  आइतबार सिंहदरबार दक्षिण गेट अगाडि उनीहरूले प्रदर्शन गरेका हुन्। प्रदर्शनमा सहभागीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बेथिति, भ्रष्...

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी तुल्याएर अझ सेवामैत्री तुल्याउनका लागि भुक्तान व्यवस्थालाई सरल बनाउन सुझाव दिएका छन्।  आठौँ स्वास्थ्य बीमा दिवसका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै...

पर्वत : फलेवास नगरपालिका–३ शंकरपोखरी पानीको समस्या भएको जिल्लाकै सबैभन्दा पीडित ठाउँमा पर्छ। पहाडको टाकुरो भएकोले पानीको मुहान नै नहुँदा शंकरपोखरीबासीले भगवानको पूजा गर्दा समेत पानीको माग पूरा गरिदिन कामना गर्थे। खरो लागेको बेला एक गिलास पानी पाउनु...