| (Sunday, 24 September, 2023)
९९.४ | थाहा संचार नेटवर्क LIVE
काठमाडौं : चीनको भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनका राष्ट्रपति सी जिनपिङ बीच हाङ्चाओमा भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर न्यूयोर्कबाटै प्रधानमन्त्री चीन पुगेका हुन्। नेपाली समयअनुसार आज बिहान १० ब...
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले २०४६ सालपछि नेपालमा मिडियाको क्षेत्रमा ठूलो काम भएको उल्लेख रेका छन्। शनिबार प्रेस काउन्सिल नेपालको ५४ औँ वार्षिकोत्सव तथा पत्रकारिता पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले पछिल्लो २ दशकमा मुलुकले पत्...
काठमाडौँ : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सचिव एवं पूर्वमन्त्री योगेशकुमार भट्टराईले सरकार मुलुकको शैक्षिक क्षेत्रको विकासमा संवेदनशील नभएको आरोप लगाएका छन्। मुलुकको समग्र आर्थिक समृद्धि र विकासको पहिलो जग शिक्षा भए पनि सरकार त्यसक्षेत्रको विकासका लागि लगा...
काठमाडौं : आगामी कार्तिक ४ अर्थात् बडादशैंको फूलपातीको दिनबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा 'पशुपति प्रसाद २ : भष्मे डन'को दोस्रो गीत 'प्रेम शरणम्' सार्वजनिक गरिएको छ। सार्वजनिक सिनेमाको गीतको भिडियोमा मुख्य कलाकार विपिन कार्की र स्वस्त...
काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा चतुरबहादुर चन्द, उपाध्यक्षमा रोशन सिंह निर्विरोध चयन भएका छन्। शुक्रबार राति अध्यक्षमा चन्द निर्विरोध चयन भएका हुन् शनिबार बिहान उपाध्यक्षमा हालका कोषाध्यक्ष रोशन सिंह निर्विरोध चयन भए। त्यस्तै अन्य पदाधिकारी ...
काठमाडौं : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले काजी तुलाराम पाँडे र कपर्दार भोटु पाँडे श्रद्धाञ्जली पुस्तिका विमोचन गरेकी छन्। शनिबार काठमाडौंको तलेजु भवानी मन्दिर परिसरमा काजी तुलाराम पाँडे स्मृति प्रतिष्ठानले आयोजना गरेको काजी तुलाराम पाँडेको २५५ औं पुण्यति...
सरकारले संसदमा पेश गरेको श्रम कानुनको विरोधमा ग्रिसका नागरिकहरु सडक आन्दोलनमा उत्रिएका छन्। ग्रिसका मजदुरहरुले सडकमा उत्रिएर हड्ताल गरेका हुन्। सार्वजनिक क्षेत्र छाता युनियन एडेडी र अन्य श्रमिक संघले विधेयक फिर्ता लिन माग गर्दै २४ घण्टे हडताल गरेका छन्। सरकार...
काठमाडाैँ : बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले नेपालको कला र संस्कृतिमा विकृति बढेको भन्दै चिन्ता व्यक्त गरेका छन्। शनिवार काठमाडौँमा आयोजित सम्मान कार्यक्रममा बोल्दै उनले नेपालको कला र संस्कृति, परम्परा र रीतिरिवाजमा पछिल्लो समय विकृति भित्रिएको भन्दै सबैले आफ्नो क...
टर्कीले जनवरीदेखि अगस्टसम्म ३३.४ मिलियन विदेशी पर्यटकलाई देशमा भित्र्याएको छ। गत वर्षको तुलनामा १३.९५ प्रतिशतले पर्यटकमा वृद्धि भएको हो। टर्कीको संस्कृति तथा पर्यटन मन्त्रालयले शुक्रबार यसबारेमा जानकारी गराएको थियो। टर्कीका लागि आर्थिक केन्द्रका रुपमा पर्यटकीय क्...
काठमाडौं : अमेरिकाको टेक्सास राज्यका सांसद सलमान भोजनीले नेपालको पर्यटन प्रवर्द्धनमा चासो देखाएका छन्। नेपाल र नेपालीप्रति आफ्नो अगाध माया र स्नेह रहेको भन्दै नेपालको पर्यटन प्रवर्द्धन र नेपाली समुदायको सहयोगका लागि आफू सदैव सक्रियताका साथ लाग्ने विश्वास व्य...
३५ वर्षका भए होन्डुरन नोए जेलाया। उनको साथमा छिन् ३३ वर्षीया बेल्किस क्रुज श्रीमती र दुई छोराछोरी १२ वर्षीय नोए जेलाया र ५ वर्षीय जोनाथन। उनी अमेरिका–मेक्सिको सीमामा रहेको रियो ग्रान्डे इगल पार गरेर अमेरिका छिरेका हुन्। उनी एक उदाहरण हुन्। मेक्सीको अ...
चीनका राष्ट्रपति सी चिनफिङले खेलकुदको माध्यमबाट शान्ति र एकता प्रवर्द्धन गर्न चिनियाँ राष्ट्रपतिले आह्वान गरेका छन्। चीनको हाङझाउमा आयोजित १९औँ एसियाली खेलकुद प्रतियोगिताको उद्घाटन समारोहअघि शनिबार आयोजित स्वागत समारोहमा चिनियाँ राष्ट्रपतिले खेलकुदमार्फत शा...
काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकको राजनीतिक स्थायित्वका लागि निर्वाचन प्रणाली संशोधन गर्नुपर्ने धारणा राखेका छन्। समाजवादी पेसागत कानुन व्यवसायी सङ्गठनको प्रथम राष्ट्रिय सम्मेलनको शनिबार उद्घाटन गर्दै अध्यक्ष नेपालले...
अमेरिकामा बस्ने नेपाली समुदायबीच न्यूयोर्कको रोचेष्टर सहरमा आजदेखि बृहत् प्रतिस्पर्धात्मक फुटबल तथा भलिबलका खेल सुरु भएका छन्। अमेरिकाको छिमेकी मुलुक क्यानडाबाटसमेत केही टिम सहभागी भएको प्रतियोगितामा भलिबलका लागि पुरुषतर्फ २४ टोली सहभागी छन्। यस्तै फुटबलमा यु...
काठमाडौं : नेपाल शिक्षक महासङ्घले काठमाडौं केन्द्रित आन्दोलनका कारण छुटेको दुई दिनको पढाइका लागि अनुकूलताअनुसार सट्टा पठनपाठन गराउने जनाएको छ। महासङ्घका अध्यक्ष कमला तुलाधर र लक्ष्मीकिशोर सुवेदीले आज जारी गरेको विज्ञप्तिमा छुटेको कक्षा बिदाका समयमा सञ्चालन ...
काठमाडौं : गोकर्णेश्वर नगरपालिका ४ मा रहेको चिनारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आज आफ्नो १५ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ। २०६६ सालमा स्थापना भएको संस्थासँग आ. व. २०८० को आषाढ मसान्तमा कुल सेयर पूँजी २ करोड ७५ लाख ७१ हजार ४...
काठमाडौं : उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक एआइजी दीपक थापाले ‘सुरक्षित उपत्यका अभियान’मा नेपाल प्रहरी लागेको बताएका छन्। सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्र टुँडालदेवीले आज यहाँ आयोजना गरेक...
काठमाडौं : राहत शिक्षकहरुले आन्दोलनलाई निरन्तरता दिएका छन्। सरकार र शिक्षक महासंघबीच हिजो ६ बुँदे सहमति भएपछि स्थायी प्रकृतिका शिक्षकहरू काठबाडौंबाट फर्किए पनि राहत, अनुदान, अस्थायी र करारमा आबद्ध रहेका (सम्पूर्ण अस्थायी किसिमका) शिक्षकहरुले आन्दोलनलाई निरन्तरता द...
काठमाडौं : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले दिगो विकास लक्ष्य एवं आवधिक योजनाले तय गरेको रणनीतिक कार्यविधिलाई हासिल गर्नेगरी कार्यक्रम तर्जुमा गर्न सम्बन्धित निकायहरुलाई निर्देशन दिएका छन्। शनिबार समाज कल्याण परिषद्द्वारा काठमाडौंमा आ...
इलाम : नेपाल क्रिकेट संघ (क्यान) अध्यक्षमा चतुर बहादुर चन्दसहित तीन पदमा निर्विरोध निर्वाचित भएका छन्। शनिबार भएको साधारणसभामा अध्यक्षका अर्का उम्मेदवार विनयराज भण्डारीले उम्मेदवारी फिर्ता लिएपछि चन्द निर्विरोध भएका हुन्। उपाध्यक्षमा राेशन कुमार सिंह र काे...