भर्खरै

धनकुटा : पोखरीमा डुबेर धनकुटामा २ बालकको मृत्यु भएको छ। धनकुटा नगरपालिका वडा नं १० मार्गास्थित विजय पोल्ट्री फार्मले फोहोर फाल्न बनाएको पोखरीमा डुबेर २ बालकको मृत्यु भएको हो।  मृत्यु हुनेमा धनकुटा नगरपालिका वडा नं १० बस्ने ११ वर्षीय मनिश खतिवडा ...

जुम्ला : हिमाली जिल्ला जुम्लामा यो वर्ष समयमै पाठ्यपुस्तक पुगेको छ। यसअघिका वर्षहरुमा पाठ्यपुस्तक समयमा नपुग्ने जुम्लामा यो पटक नयाँ शैक्षिक सत्र शुरु नहुँदै पाठ्यपुस्तक पुगेको हो। सदरमुकाम खलङ्गा बजारमा रहेको जिपी स्टेशनरीका सञ्चालक गणेश रोकायाले शैक्षिक सत्र शुर...

काठमाडौँ : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले विद्यमान ऐन, नियम तथा कानुनमाथि सबै क्षेत्र तथा नागरिकको सुझाव समेट्नका लागि मन्त्रालयले ‘डिजिटल प्लेटफर्म’ निर्माण गर्न लागेको बताएका छन्। नेपाल वितरक महासङ्घको १२औँ वार्षिक साधारणसभा कार्...

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचनमा पार्टीलाई एक्लै बहुमत ल्याउने गरी कम्मर कसेर लाग्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन्। सभापति देउवाले मुलुकमा विद्यमान राजनीतिक अस्थिरताबारे ...

काठमाडौं : पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा आफ्नो पार्टीले चुनाव जित्ने दाबी गरेका छन्। शनिबार इलाममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले आफ्नो पार्टीका उम्मेदवार...

इलाम : वैशाख १५ मा इलाममा हुने उपनिर्वाचनका लागि हालसम्म ६ जनाले उम्मेदवारी दर्ता गराएका छन्। प्रदेश १ पुनः नामकरण संयुक्त संघर्ष समितिका ४१ वटा घटकहरुको समर्थन पाएका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिं लिम्बू थेगिमले पनि मनोनयन दर्ता गराएका छन्। स्वतन्त्र उम्मेदवारको र...

 काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले दक्षिण कोरियाको भ्रमण गर्ने बताएका छन्। शनिबार प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा जुगल हिमालको आरोहण गर्न लागेको नेपाल र दक्षिण कोरियाको संयुक्त टोलीलाई  नेपालको राष्ट्रिय झण्डा हस्तान्तरणसहित बिदाइ गर्दै उनले...

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाह जुम्ला पुगेका छन्। जुम्ला सदरमुकाम खलंगामा पूर्वराजालाई नागरिक अभिनन्दन गर्ने कार्यक्रम छ। उनलाई राप्रपा प्रवक्ता तथा सांसद ज्ञानेन्द्र शाहीसहित राजाका समर्थकहरूले विमानस्थल पुगेर स्वागत गरेका छन्। एकदिनको जुम्ला बसाईको क्रममा पूर्वराज...

 इलाम : प्रतिनिधिसभा उपनिर्वाचनमा जनमत पार्टीले मुख्य निर्वाचन अधिकृतको कार्यालय इलाममा पहिलो क्रममा मनोनयन दर्ता गरेको छ। जनमत पार्टीका उम्मेदवार प्रेमकुमार थाम्सुहाङ प्रेमदीपले सुरुमै मनोनयन दर्ता गराएका हुन्। मनोनयन अघि चर्चामा नै नआएको नेपाल मजदुर किस...

दाङ : यहाँको प्रादेशिक आयुर्वेद चिकित्सालय  बिजौरीले वमन पद्धतिबाट उपचार सेवा शुरु गरेको छ। बालबालिका देखि जुनसुकै उमेरकालाई  फोक्सो तथा श्वासप्रश्वाससम्बन्धी समस्या भएमा पद्धतिबाट उपचार गरिने अस्पतालको भनाइ छ। पहिलोपटक यो पद्धतिबाट उपचार सेवा शुरु...

पर्वत : जिल्लाको जलजला गाउँपालिका-२ माझफाँटस्थित दहमा एक वृद्ध दम्पती मृत भेटिएको बारेमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अनुसन्धान गर्ने भएको छ। गत चैत १९ गते राति ६९ वर्षीय सूर्यबहादुर घर्ती क्षेत्री र उनकी श्रीमती ६७ वर्षीया गमला घर्ती क्षेत्र...

काठमाडौं : सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत संचालन भइरहेको स्वास्थ्य बिमा देशभरको मुलुकका ७७ वटै जिल्लामा पुगे पनि  बिमामा आबद्ध हुने नेपालीको संख्या एकदमै न्यून रहेको छ। स्वास्थ्य बिमा संचालन भएको ८ बर्ष पुगि सकेको अवस्थामा  कुन जनसंख्याको जम्मा २६.५४...

काठमाडौं : फोहोर विसर्जनमा अवरोध गर्ने १३ जनालाई प्रहरीले बन्चरेडाँडाबाट पक्राउ गरेको छ। आज बिहान काठमाडौं उपत्यकाको फोहोर बोकेका टिप्परहरुलाई स्थानीयहरुले रोकेपछि उनीहरुलाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए। ब...

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले रास्वपा आएपछि देशको नेतृत्व गर्न आफ्नो पालो नआउने डरले कांग्रेसका युवा नेताहरुले बिरोध गरिरहेको आरोप लगाएका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई स...

काठमाडौं : ललितपुरको हात्तिवनस्थित एक कारखानामा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ। ललितपुर महनगरपालिका– २३ स्थित सिक्मा मेटल इन्स्ट्रकमा आगलागी हुँदा जिल्ला एक पुरुषको ज्यान गएको हो। प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नरेश सुवेदीका अनुसार  ...

अमेरिकाको न्यूयोर्कमा लामो समयपछि ठूलो भूकम्प महसुश भएको छ।  स्थानीय समयअनुसार शुक्रबार न्यूयोर्कमा ४.८ म्याग्निच्यूडको भूकम्पको धक्का महसुश भएको हो। पछिल्लो ५० वर्षमा न्यूर्योकमा ४ म्याग्निच्यूडभन्दामाथिका तीनवटा धक्का महसुस भएका छन्,जसमध्ये यो पटकको भूकम्प...

काठमाडौं : गर्मी  शुरु भएसँगै काठमाडौंबाट नजिक सिन्धुपाल्चोक जिल्लाको सुकुटे ‘रिफ्रेसमेन्ट’को गन्तव्यमा पर्छ। काठमाडौंको व्यस्त जीवन र थकान मेट्नका यहाँ रहेका विभिन्न रिसोर्ट र सुनकोशी नदीमा गरिने र्‍याफ्टिङको सुविधा आन्तरिक तथा बाह्य प...

नुवाकोट : विगतका सहमति कार्यान्वयन नभएको भन्दै नुवाकोट र धादिङका स्थानीय बासिन्दाले काठमाडौं उपत्यकाको फोहोर बञ्चरेडाँडामा विसर्जनमा अवरोध पुर्‍याएका छन् । ‘बञ्चरेडाँडा ल्याण्डफिल साइट प्रभावित क्षेत्र सरोकार समिति’ (नुवाकोट-धादिङ)ले यसअघि...

इण्डियन प्रिमियर लिग (आईपीएल) मा शनिबार  राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंग्लुरुबीच खेल हुँदैछ। खेल जयपुरको सवाई मानसिंह स्टेडियममा बेलुकी पौने ८ बजे शुरु हुनेछ।  राजस्थान सञ्जु सैमसन र बैंग्लुरु फाफ डु प्लेसिसको कप्तानीमा मैदानमा उत्रिन लागेक...

नुवाकोट : विदुर नगरपालिका-६ त्रिशूली नदीको पक्की पुलको लठ्ठा चुँडिएपछि आवागमन पूर्णरूपमा बन्द भएको छ। देवीघाट जलविद्युत् केन्द्रको निर्माणको समयमा करिब ४० वर्षअघि निर्माण भएको पुलका मुख्य चारमध्ये एउटा लठ्ठा चुडिँएकाले पुलबाट आवागमन बन्द गरिएको विदुर नगरपालिका...