भर्खरै

पाल्पा : बुधबार बेलुका पाल्पामा भएको बोलेरो जिप दुर्घटनामा परी एक जना बालकसहित दुई जनाको मृत्यु भएको छ। यस्तै दुर्घटनामा परी अन्य १३ जना घाइते भएको प्रहरीले जनाएको छ। नवलपुर जिल्लाको अरूणखोलाबाट पाल्पाको निस्दी गाउँपालिका–४ तर्फ आउदै गरेको लु १ ...

पदयात्राका लागि प्रसिद्ध अन्नपूर्ण क्षेत्रमा १० महिनामा  एक लाख ७७ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का अनुसार  यो अवधिमा एक लाख १८२ पर्यटकले भ्रमण गरेका छन्। यो हालसम्मकै बढी पर्यटक आगमन हो। उक्त अवधिमा दक्...

काठमाडौं : आज जननेता मदन भण्डारी र जीवराज आश्रितको ३१औैं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइदै छ। तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको जिप दुर्घटनामा निधन भएको थ...

काठमाडौं : स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि गोली हानिएको छ। गोली लागेपछि प्रधानमन्त्रीलाई घाइते अवस्थामा अस्पताल लगिएको छ। घटनास्थलमा उपस्थित पत्रकारहरुका अनुसार धेरै पटक गोली चलेको आवाज सुनिएको थियो। प्रहरीले गोली चलाउने अभियुक्तलाई पनि नियन्त्र...

काठमाडौं : देशका विभिन्न स्थानमा बिहीबार वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा मेघगर्जन र हावाहुरीसहित हल्का वर्षाको सम्भावना छ।  स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहँदा बिहान कोशी र मधेश प्...

काठमाडौं : संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ।  प्रतिनिधि सभाको बैठक बिहान ११ बजे गरी बोलाइएको छ। त्यस्तै राष्ट्रिय सभाको बैठक एक बजे बस्ने कार्यसूची छ। आजको बैठक पनि कांग्रेसले चल्न नदिने चेतावनी दिएको छ। एमालेले पनि कांग्रेसले बलमि...

काठमाडौं : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले बिहीबार विश्वासको मत लिँदै छन्। बिहान १०ः३० बजे बस्ने प्रदेशसभा बैठकमा सोडारीले विश्वासको मत लिने कार्यसूची छ। सत्ता साझेदार नेकपा एमालेले विश्वासको मत दिने निर्णय गरेपछि मुख्यमन्त्री सोडारी प्रक्रि...

काठमाडौं : संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक बिहीबार बस्दैछ। बैठक बिहान ११ बजे बस्नेछ।  सहकारीको बचत अपचलन र ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद् बैठक...

काठमाडौं : इंडियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्स पञ्जाब किंग्ससँग पराजित भएको छ। गएराति सम्पन्न खेलमा पञ्जाबले राजस्थानलाई ५ विकेटले पराजित गरेको हो। राजस्थानले दिएको १४५ रनको मध्यम लक्ष्य पञ्जाबले ५ विकेट गुमाएर ७ बल बाँकी छँद...

बागलुङ : बागलुङमा जीप दुर्घटना हुँदा १६ जना घाइते भएका छन्। जिल्लाको ढोरपाटन नगरपालिका–१ बुर्तिबाङ बजारदेखि अर्नाकोट जाँदै गरेको ग२च २३१४ नम्बरको जीप वडा नम्बर ५ को मस्तीमा आज साँझ छ बजे दुर्घटनामा परेको हो।  साँझको समयमा दुर्घटना हुँदा घाइतेक...

काठमाडौँ : सत्तारुढ दल नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ।  सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्म...

काठमाडौँ : नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सवको अवसरमा नेपालका प्रधानमन्त्री र गणतन्त्र कोरियाका राष्ट्रपतिबीच शुभकामना सन्देश आदानप्रदान भएको छ। यस अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोरियाका राष्ट्रपति...

काठमाडौँ : उज्यालो कर्णाली बनाउने लक्ष्यका साथ अगाडि बढाइएको जगदुल्ला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन भएको छ। आज आयोजित एक विशेष समारोहमा ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितिमा द्विपक्षीय ऋण सम्झौतामा हस्ताक्षर भएको हो।  द्विपक्षीय...

काठमाडौँ : भारतको अयोध्यास्थित श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका महासचिव चंपत रायले राममन्दिरमा बन्ने ‘रामदरबार’मा नेपालको धनुष राख्न सकिने बताएका छन्। नेपाल भ्रमणमा रहेका राय र नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिसँगको भेटमा उनले धन...

काठमाडौँ : नेपालका टेबल टेनिस खेलाडी स्यान्टु श्रेष्ठ पेरिस ओलम्पिक २०२४ का लागि छनोट भएका छन्। लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण हलमा भएको दक्षिण एशियाली छनोटबाट पहिलो हुँदै उनी पेरिस ओलम्पिक २०२४ मा स्थान बनाउन सफल भएका हुन्। यससँगै छनोट चरण पार...

सुदूरपश्चिम : नेकपा (एमाले)ले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत दिने भएको छ।  सुदूरपश्चिम प्रदेश एमाले संसदीय दलको आज बसेको बैठकले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने निर्णय गरेको सो पार्टीका संसदीय दलका प्रमुख सचेतक...

हेटौँडा : बागमती प्रदेशकी विना विभागीयमन्त्री रमा आलेले खेलकुद मन्त्रालयको जिम्मेवारी पाएकी छन्। बुधवार बसेको मन्त्रिपरिषद बैठकले सामाजिक विकास मन्त्रालय फुटाएर युवा तथा खेलकुद मन्त्रालय बनाउने निर्णय गरेको थियो। नेकपा एकीकृत समाजवादीकी नेतृ आले गत २० चैत...

काठमाडौँ : प्रतिकूल मौसमका कारण दुई दिनदेखि सगरमाथा आरोहण अवरुद्ध भएको छ। पर्यटन विभागका निर्देशक राकेश गुरुङका अनुसार सगरमाथाको चौथो शिविरभन्दा माथिको प्रतिकूल मौसमका कारण हिजो मंगलवार र आज कुनै पनि टोलीको आरोहण नभएको सगरमाथा आधार शिविरमा रहेको विभा...

काठमाडौँ :  सरकारले उत्पादन, उत्पादकत्व र रोजगारी वृद्धिलाई प्राथमिकतामा राख्दै कृषि क्षेत्रको समग्र विकास गर्ने लक्ष्यसहित नीति तथा कार्यक्रम ल्याएको छ। आन्तरिक उत्पादन बढाई आयात प्रतिस्थापन र निर्यात बढाउन तथा देशभित्र रोजगारी सिर्जना गर्न तीनै तहको सरकार...

काठमाडौँ : नेपाली क्रिकेटर दीपेन्द्रसिंह ऐरी टी–२० वरीयताको अलराउन्डरतर्फ दशौँ स्थानमा उक्लिएका छन्। यसअघि ११औँ नम्बरमा रहेका ऐरीले एक स्थान सुधार गर्दै शीर्ष १० मा अटाउन सफल भएका हुन्। अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधवार सार्वजनिक गरेको वरीयता...