भर्खरै

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी०को केन्द्रीय कमिटीको बैठकमा पार्टीको राष्ट्रिय महाधिवेशनमा पेस हुने प्रतिवेदनमा छलफल सुरु भएको छ। ललितपुरको बालकुमारीमा मङ्गलबारदेखि सुरु भएको बैठकमा अध्यक्ष माधवकुमार नेपालले  राजनीतिक प्रतिवेदन, सम्म...

रुकुम पश्चिम : आफैंले जन्म दिएको सन्तानलाई  सलले पासो लगाएर मार्न खोजेको आरोपमा रुकुम पश्चिममा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ।  आफ्नी डेढ वर्षकी छोरीलाई पासो लगाउने मुसिकोट नगरपालिका वडा नम्बर १४ लोरिबाङकी अन्दाजी २१ वर्षीया नन्दकली विष्ट...

काठमाडौं : नेपाल विद्यार्थी संघले सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे संसदीय छानबिन समिति गठन गर्न माग गर्दै प्रदर्शन गरेको छ। कांग्रेसले सडक आन्दोलनबाट सरकारलाई दबाब दिन आफ्नो भ्रातृ संस्थालाई सडकमा उतारेको हो। सहकारी पीडितलाई न्याय दिनुपर्ने ...

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले ५० करोड रुपैयाँ सम्मका प्रत्यक्ष वैदेशिक लगानी आवेदनका लागि ‘स्वचालित रुट’ प्रणाली शुरु गरेको बताएका छन्। बुधबार काठमाडौंमा नेपाल–युरोपियन युनियन सम्बन्धको ५० औँ वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित स...

भारतको खुद्रा मुद्रास्फीति अप्रिलमा ४.८३ प्रतिशतमा घटेको पछिल्लो सरकारी तथ्याङ्कले देखाएको छ। सङ्घीय तथ्याङ्क तथा कार्यक्रम कार्यान्वयन मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अप्रिल महिनामा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति मार्चमा ४.८५ प्रतिशतको तुलनामा ४.८३...

काठमाडौं : दोलखाको सत्येश्वर–सिम्टे सडकखण्ड अन्तर्गत मेलुङ गाउँपालिका–१ को भटमासेमा मलामी सवार गाडी दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। बागमती प्रदेश ०१०२६ च ९८१३ नम्बरको बोलेरो गाडी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी प्र...

बझाङ : यार्सा संकलन गर्न शिक्षक–विद्यार्थी लेकतिर लागेपछि साइपाल गाउँपालिकाका विद्यालय बन्द भएका छन्। गाउँपालिकाभरका शिक्षक, अभिभावक र विद्यार्थी यार्सागुम्बा संकलनका लागि लेकउक्लिएपछि कक्षा सञ्चालन गर्ने अवस्था नभएको हो।  यार्सा संकलनको मौसम शुुर...

म्याग्दी  : भिरपहरामा गरिने महशिकार आयआर्जन र पर्यटन प्रवर्धनको माध्यमका रूपमा विकास हुन थालेको छ।  धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले महशिकार अवलोकन गर्न पर्यटक आउने र मह खरिद गर्न उपभोक्ता जङ्गलमै पुग्न थालेपछि ग्रामीण क्षेत्रको आयआर्ज...

काठमाडौं : सत्तारुढ दल नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ।  बैठक मध्यान्ह साढे १२ बजे  संसद् भवन नयाँ बानेश्वरको लोत्से हलमा बस्ने गरी बैठक बोलाइएको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए। बैठकमा समसामयिक राजनीतिक अवस्था र सरकारको न...

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ।  प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधका कारण सरकारको नीति तथा कार्यक्रम प्रस्तुतपछि राष्ट्रपतिप्रति संघीय संसदबाट धन्यवाद प्रस्ताव पारित नभएको विषयमा छलफल गर्न सभामु...

धनुषा : सिँचाइका लागि महोत्तरी र धनुषाका किसानले जडान गरेका आठ ‘डिप ट्युबेल’का ट्रान्सफर्मर चोरी भएका छन्। ट्रान्सफर्मर चोरी भएपछि सिँचाइ गर्न नपाएको उनीहरूले बताएका छन्। मधेश प्रदेश भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय महोतरीद्वारा महो...

इजरायली सेनाले उत्तरी गाजाको जबालिया र दक्षिणी रफाहमा निरन्तर बमबारी गरिरहेको छ।  पछिल्लो २४ घण्टामा मात्रै बमबारीमा परि कम्तीमा ८२ प्यालेस्टिनीको मृत्यु भएको अलजजिराले जनाएको छ। यो पछिल्लो हप्तामा एकै दिनमा सबैभन्दा धेरै हवाइ आक्रमणमा मृत्यु हुनेको संख्य...

काठमाडौं :  निःशुल्क सिपमूलक तालिम लिनका लागि काठमाडौं महानगरपालिकामा अहिलेसम्म ६८ हजार ८६६ जनाको आवेदन दिएका छन्।  ​यसमध्ये ४३ हजार ५८ जनाले ‘सिप मेला’ बाट तालिम लिनका लागि आवेदन दिएको काठमाडौं महानगरले जनाएको छ।  २...

विराटनगर : ताप्लेजुङको पाथिभारा मन्दिर जाने मार्गमा केवलकार निर्माण गर्ने कार्य विरुद्ध आन्दोलनरत पक्षले बुधबार यातायात बन्द गरेको छ।  मेची राजमार्ग र तमोर करिडोर सडक बन्दको आह्वान गरिएको संर्घष समितिले जनाएको छ। केवलकार निर्माण गर्दा साँस्कृतिक महत्त्व...

काठमाडौं : परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल र भारतबीचको विवाद ऐतिहासिक तथ्यका आधारमा कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्ने बताएका छन्। उनले भारतसँगको  सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन नेपाल सरकार प्रतिबद्ध रहेको बताए। परराष्ट्र मन्त्रालयले ...

काठमाडौं : विश्वकप तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिलो अभ्यास खेलमा विनवार्ड्स भोलक्यानोजलाई पराजित गरेको छ।  पार्क हिल मैदानमा मंगलबार भएको खेलमा भोलक्यानोजविरुद्ध नेपाल ४ विकेटले विजयी भएको हो। घरेलु टोलीले दि...

काठमाडौं : सर्लाहीको चन्द्रनगर गाउँपालिका-२ मा मोटरसाइकल ट्र्याक्टरमा ठोक्किँदा चालकको मृत्यु भएको छ।  प्रहरीका अनुसार गएराति बयलवास-बबरगञ्ज सडकखण्ड अन्तर्गत चन्द्रनगर गाउँपालिका-२, पर्ती बजार नजिक रोकिराखेको ट्र्याक्टरमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको...

काठमाडौं : नेपालबाट मजदुरीका लागि भारतको कश्मीर पुर्‍याएर बन्धक बनाइएका ३५ नेपालीको उद्धार गरिएको छ। सर्लाही, महोत्तरी, धनुषाका नेपाली मजदुरहरूलाई दैनिक ११ सय (नेपाली रुपैयाँ) ज्याला पाउने गरी ठेकेदारले जम्मु पुर्‍याएका थिए। तर, उनीहरूलाई क...

तनहुँ : नेकपा एमाले तनहुँको अध्यक्षमा हरिराज कँडेल विजयी भएका छन्।  प्रतिस्पर्धी विष्णुभक्त सिग्देलसँग ८८ मतान्तरले उनी अध्यक्षमा विजयी भएका हुन्। सिग्देलले २०४ मत ल्याउँदा कँडेलले २९२ मत प्राप्त गरेका निर्वाचन कमिटीका अध्यक्ष पदमलाल लामिछानेले जानकारी द...

काठमाडौं : दक्षिण कोरिया सरकारले पोखरामा हरित रोजगारी सिर्जनाका लागि ९८ लाख अमेरिकी डलर प्रदान गर्ने भएको छ।  सहयोगसम्बन्धी समझदारीपत्रमा नेपालका लागि कोरियाका राजदूत तेयोङ पार्क र अर्थसचिव मधुकुमार मरासिनीले मंगलबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्...