| (Monday, 25 September, 2023)
९९.४ | थाहा संचार नेटवर्क LIVE
काठमाडौँ : एशियन गेम्सका लागि चीन जाने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीले एक कार्यक्रमबीच खेलाडीलाई बिदाइ गरेका हुन्। नेपालले यही २७ सेप्टेम्बरमा मंगोलिया र १ अक्टोबरमा माल्दिभ्ससँग खेल्नेछ। नेपालले समूह चरण पार ग...
काठमाडौं : गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणको अनुसन्धानमा सरकारले कुनै प्रकारको हस्तक्षेप नगर्ने बताएका छन्। आइतबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा एक सांसदले सुन तस्करी प्रकरणको अनुसन्धानप्रति आशंका व्यक्त गर्दै मन्त्रीको ...
काठमाडौं : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश संरचनाबारे नेपाली कांग्रेसको धारणाबारे जानकारी मागेका छन्। कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका मुख्यमन्त्री पाण्डेले केन्द्रीय समिति बैठकमा बोल्दै प्रदेश संरचनाबारे पार्टीको आधिकारिक धारणा माग ग...
काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरुले कर्जा प्रवाह नगरेकाले मुलुकको अर्थतन्त्र चलायमान हुन नसकेको भन्न नमिल्ने बताएका छन्। शनिबार त्रिभुवन विश्वविद्यालय केन्द्रिय अर्थशास्त्र विभागले आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै यस्तो बताएका ह...
काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले सरकारले क्रिकेट खेलाडीहरुलाई घोषणा गरेको पुरस्कार रकम अहिलेसम्म पनि आइनसकेको बताएका छन्। एसियाड गेममा भाग लिन चीन उड्नुअघि आइतबार काठमाडौंमा बिदाई कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै कप्ता...
काठमाडौं : सुन तस्करीबारे छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्ने विषयमा सहमति जुटाउन सरकार र नेकपा एमालेका नेताहरुबीच फेरि छलफल हुँदै छ। नेकपा एमालेका सचेतक महेश बर्तौलाका अनुसार आइतबार दिउँसो २ बजे सरकार र एमालेबीच पुनः छलफल हुन लागेको हो। उन...
आयोजक राष्ट्र चीनले आइतबार एसियाली खेलकुदको पहिलो स्वर्ण पदक जितेको छ। महिला डुङ्गा दौडमा चीनले पहिलो स्वर्ण हात पारेको हो। ‘लाइटवेट डबल स्कल्स रोइङअन्तर्गत आज भएको फाइनलमा जोउ जियाकी र किउ सिउपिङले स्वर्ण जितेका हुन्। जोउ र किउको ...
बेइजिङ : चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बेइजिङ आइपुगेका छन। चीनको औपचारिक भ्रमणका लागि शनिबार हाङ्जाउ आइपुगेका प्रधानमन्त्री दाहाल आज स्थानीय समयअनुसार विहान ११ बजे बेइजिङ आइपुगेका हुन् । प्रधानमन्त्री दाहालले ...
काठमाडौं : सभामुख देवराज घिमिरे आयरल्याण्डको भ्रमण सकेर स्वदेश फर्किएका छन्। आइतबार उनी आयरल्याण्डको भ्रमण सकेर स्वदेश फर्किएका हुन्। स्वदेश फर्किएपछि विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले भ्रमणका क्रममा आइरिस सदनको माथिल्लो सदन सिनड एरियनका अध्यक्ष जेरी बटाइमर ...
काठमाडौं : एसियन गेम्सका लागि चीन जाने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीहरूले एक कार्यक्रमबीच खेलाडीहरूलाई बिदाइ गरेका हुन्। नेपालले यही २७ सेप्टेम्बरमा मंगोलिया र १ अक्टोबरमा माल्दिभ्ससँग खेल्नेछ। नेपाल...
भारतको विदेशी मुद्रा सञ्चिति ४ महिना यताकै न्यून बिन्दुमा झरेको छ। सेप्टेम्बर १५ मा समाप्त भएको सातामा भारतको विदेशी विनिमय सञ्चिति ८६० मिलियन अमेरिकी डलरले घटेर ५९३.०३७ अर्ब डलर पुगेको हो। दक्षिण एशियाली मुलुकको विदेशी सञ्चिति घटेको यो लगातार दोस्रो सा...
भोजपुर : कर्तव्य ज्यान मुद्दामा ३४ वर्षदेखि फरार रहेका एक व्यक्ति पक्राउ परेका छन्। भोजपुरको साल्पासिलिछो गाउँपालिका ५ का ६७ वर्षीय चक्रबहादुर राईलाई प्रहरीले नियन्त्रण लिएको हो। २०४६ साल कात्तिकमा स्थानीय बद्रीकुमार राईको हत्या अभियोगमा जिल्ला अदालतले सर्वस्व...
पर्वत : जिल्लाको कुल जनसंख्यामध्ये २८ प्रतिशत जनसंख्या स्वास्थ्य बीमाको पहुँचमा आएका छन्। स्वास्थ्य बीमा बोर्ड सम्पर्क शाखा कार्यालय पर्वतकी संयोजक तथा जनस्वास्थ्य निरीक्षक टिका कुमारी श्रीसका अनुसार गत वैशाख महिनासम्म जिल्लाका २४ प्रतिशत नागरिक स्वास्थ्य बीमाको पहुँचमा आए...
हाङजाउ : १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत टेबल टेनिस टिम इभेन्टमा नेपाल समूह चरणबाट बाहिरिएको छ। नेपालको पुरुष र महिला टेबल टेनिस टोली टिम इभेन्टमा समूह चरणबाटै बाहिरिएको हो। शनिबार गोङ्गशु क्यानल जिमेन्जियममा भएको समुह चरणको ख...
काठमाडौं : राहत शिक्षकले आज पनि आन्दोलन जारी राख्ने भएका छन्। नेपाल शिक्षक महासंघको आह्वानमा आन्दोलनका लागि देशभरबाट आएका राहत शिक्षकले सरकारसँग भएको सहमितमा आफूहरूको माग सम्बोधन नभएको भन्दै आन्दोलन जारी राखेका हुन्। उनीहरूले आन्दोलनलाई आजदेखि थप...
काठमाडौं : पश्चिम अफ्रिकी मुलुक बेनिनको दक्षिणपूर्वस्थित एक पसलमा आगलागी हुँदा एक बालकसहित ३५ जनाको मृत्यु भएको छ। आगलागीमा परी केही मानिस घाइते भएका छन्। घाइतेलाई उपचारको लागि अस्तपताल भर्ना गरिएको छ। स्थानीय समयअनुसार शनिबार राति साढे ९ बजे ...
बागलुङ : दुई दिनदेखिको निरन्तर वर्षाका कारण मध्यपहाडी लोकमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ। राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको लोकमार्गको निसीखोला गाउँपालिका–४ कानाबगरस्थित कालापैराखोलामा आएको बाढीले बागलुङ–बुर्तिबाङ–पूर्वीरुकुम खण्ड पूर्णरूपमा अव...
काठमाडौं : रुसी विदेशमन्त्री सर्गेई लाभरोभले विश्वबाट पश्चिमा आधिपत्यको अन्त्य हुन लागेको बताएका छन्। संयुक्त राष्ट्र संघको ७८औँ महासभालाई सम्बोधन गर्दै लाभरोवले नव औपनिवेशिक अल्पसंख्यक र भूमण्डलीकरणबीचको संघर्षबाट अब नयाँ विश्व व्यवस्था स्थापित हुन...
गण्डकी :राष्ट्रिय प्रसारण लाइन नपुगेका गण्डकी प्रदेशका सात स्थानीय तहका एक हजार २०५ घरधुरीमा घरेलु सौर्य ऊर्जा प्रविधि जडान गरिएको छ। मुस्ताङ, म्याग्दी, मनाङ र गोरखाका विकट गाउँमा सौर्य ऊर्जामार्फत बिजुली पुर् याइएको हो। प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्राल...
काठमाडौं : नेपालमै उत्पादित चेनरहित बेल्लो ब्याग बजारमा आएको छ। चेनको बेहोर्नु पर्ने झञ्झटिलो समस्यालाई ध्यान दिँदै काठमाडौंका निरोज महर्जनले आफ्नै डिजाइनमा बेल्लो ब्राण्डका ब्याग बजारमा ल्याएका हुन्। यस कम्पनीका ब्यागमा एक वर्षसम्म वारेन्टी पनि रहनेछ। बे...