| (Sunday, 24 September, 2023)
९९.४ | थाहा संचार नेटवर्क LIVE
इजिप्टले लजिस्टिक्स परियोजनाका लागि विश्व बैंकबाट ४ सय मिलियन अमेरिकी डलर ऋण स्वीकृत गरेको छ। इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसीले बिहीबार ४ सय मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने बताएका हुन्। काइरो र अलेक्जान्ड्रियाबीच व्यापार वृद्धि गर्ने उद्देश्यले ...
संखुवासभा : जिल्लाको पाँचखपनमा प्रहरीमाथि हातपात गरेको आरोपमा ३ जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय बानाबाट खटिएको प्रहरीमाथि हातपात र दुर्व्वहार गरेको आरोपमा ३ जना पक्राउ परेका हुन्। पक्राउ पर्नेमा पाँचखपन नगरपालिका–७ बिहीबारे बजा...
काठमाडौं : राष्ट्रिय चलचित्र पुरस्कार-२०८० मा सर्वोत्कृष्ट फिल्मको घोषणा नगर्ने निर्णयविरुद्ध फिल्म ‘प्रकाश’का लेखक र निर्देशकले बिहीबार उच्च अदालत पाटनमा रिट दायर गरेका छन्। राष्ट्रिय चलचित्र अवार्डमा कुनै पनि ‘सर्वोत्कृष्ट चलचित्र’ को विधा गा...
काठमाडौं : कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले विभिन्न माग राखी विरोध जनाइरहेका शिक्षकहरुसँगको वार्ता आजै टुङ्गोमा पुर्याउने गरी सरकारी वार्ता टोलीलाई सुझाव तथा निर्देशन दिएका छन्। विद्यालय शिक्षासम्बन्धी विधेयकमा भएका कतिपय प्रावधानमा ...
काठमाडौं : प्रथम शहीद लखन थापामगर (ऐतिहासिक दस्तावेज संग्रह) पुस्तकको विमोचन गरिएको छ। बुधबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रमका बीच गृहमन्त्री नारायणकाजी श्रेष्ठले पुस्तकको विमोचन गरेका हुन्। प्रथम शहीद घोषणा भएको आठौँ बार्षिकोत्सवको अवसर प...
काठमाडौं : यही भदौ १७ देखि २९ सम्म सञ्चालित आइसर मेगा सर्भिस क्याम्प सकारात्मक प्रतिक्रिया र परिणामका साथ सम्पन्न भएको छ। नेपालभरका ११ विभिन्न स्थानबाट सञ्चालन गरिएको क्याम्पमा भेला भएर करिब २००० जना भन्दा बढी ग्राहकहरुले आफ्ना सवारीको सर्भिसिङमार्फत लाभ लिए...
पर्वत : शुक्रबार तेस्रो दिनमा काठमाडौं केन्द्रित सडक आन्दोलन चलाइरहेका शिक्षकहरुले स्थानीय तहहरूमा पनि धर्ना दिन सुरु गरेका छन्। प्रस्तावित विद्यालय शिक्षा ऐनका विभिन्न बुँदा तथा केही व्यवस्थाविरुद्ध आन्दोलित हुँदै आइरहेका शिक्षकहरुले काठमाडौं आन्दोलन हुनुपूर्व स्थान...
काठमाडौं : नेकपा एमालेको प्रथम बागमती प्रदेश अधिवेशन यही असोज ८ र ९ गते काठमाडौंमा हुने भएको छ। काठमाडौंको भृकुटीमण्डपमा सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीबाट असोज ८ गते उद्घाटन हुने अधिवेशनको बन्दसत्र नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ। आयोजक कमिटीका अध्यक्ष...
न्यूयोर्क : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्क्रमणलीन न्यायका बाँकी कार्य पूरा गर्नु नेपालको मुख्य राजनीतिक मुद्दा भएको बताएका छन्। अमेरिकाको न्यूयोर्कमा जारी संयुक्त राष्ट्रसंघको ७८औँ महासभालाई नेपालको तर्फबाट सम्बोधन गर्दै प्रधानमन्त्र...
काठमाडौं : नेपाल क्रिकेट संघ क्यानको केन्द्रीय साधारणसभा तथा अधिवेशन आजदेखि सुरु हुँदैछ। दिउँसो १२ बजे साधारणसभा तथा अधिवेशनको कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले काठमाडौंमा उद्घाटन गर्नेछन्। यो साधारणसभामा वार्षिक लेखा परीक्षण प्रतिवेद...
काठमाडौं : आन्दोलनरत शिक्षक र सरकारबीच गृह मन्त्रालयमा वार्ता जारी छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईका स्वकीय सचिव झिल खिम्बुले राईले अहिले वार्ता भइरहेको जानकारी दिए। उनका अनुसार वार्तामा गृहमन्त्री, शिक्षामन्त्री र नेपाल शिक्षक महासंघका प्...
दाङ : दशैँ खर्चको जोहो गर्न भन्दै दाङ आएका राउटे समुदाय अगुवाले लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीसँग दुई लाख रुपैयाँ दशैँ खर्च मागेका छन्। बिहीबार मुख्यमन्त्री कार्यालयमा पुगेका राउटे समुदायका अगुवा लालबहादुर शाहीसहित&nbs...
गण्डकी : एक स्थानीय तह, एक खेलमैदान’ कार्यक्रमअन्तर्गत गत आवमा गण्डकी प्रदेशका १४ पालिकामा खेलमैदान निर्माण गरिएको छ। सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका अनुसार कास्कीको अन्नपूर्ण, स्याङ्जाको बिरुवा, गोरखाको भीमसेन थापा, तनहुँको म्याग्दे, नवलपुरको हु...
पर्वत : सार्वजनिक पद धारण गरेका व्यक्तिले ६० दिनभित्र सम्पत्ति विवरण पेश गर्नुपर्ने व्यवस्था भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० मा गरिएको छ। गत वैशाख १४ गते गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारका मन्त्रीहरूले आचारसंहिता अनुस...
सल्यान : सल्यानमा जलेको अवस्थामा शव फेला परेका आमाछोरीको हत्या भएको पुष्टि भएको छ। गत भदौ ३० गते त्रिवेणी गाउँपालिका २ झालेढुंगा थापाटोलकी २९ वर्षीया रेवती थापा र उनकी ९ महिनाकी छोरी ऋतु थापाको शव फेला परेको थियो। आफ्नै घरको कोठामा आमाछोरीको आधा ...
ललितपुर : १९ औँ एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा भारतले जित दर्ता गरेको छ। पहिलो खेलमा आयोजक चीनसँग भारी गोल अन्तरले हारेको भारत दोस्रो खेलमा भने बंगलादेशलाई १–० ले हराएको हो। यो हारसँगै समूह ‘ए’ मा रहेको...
काठमाडौं : पूर्वमन्त्री खेमराज भट्ट ‘मायालु’को निधन भएको छ। क्यान्सरबाट पीडित भट्ट काठमाडौंको वीर अस्पतालमा उपचाररत थिए। डडेलधुरामा जन्मिएका गणतन्त्रका लागि आवाज उठाउने अग्रणी नेताहरुमध्ये एक हुन्। रामराजा प्रसाद सिंह नेतृत्वको ...
चितवन : चालु आर्थिक वर्षको दुई महिनामा जंगली जनावरको आक्रमणबाट चार जनाको मृत्यु भएको छ। चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार बाघको आक्रमणबाट दुईजना, गैँडाको आक्रमणबाट एक जना र गोहीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । माछा ...
बाँके : बाँकेको डुडुवा गाउँपालिकास्थित जयेन्दु बाल सुधार गृहमा रहेका दुई समूहबीच झडप हुँदा एकजनाको मृत्यु भएको छ। आज राति भएको झडपमा एक जनाको निधन भएको छ भने १० जना गम्भीर घाइते भएको बाल सुधार गृहका इन्चार्ज विमला काउचा मगरले जानकारी दिएन्। द...
शुक्रकीट गुणस्तर र सङ्ख्याका बारेमा विभिन्न खालका अनुसन्धान रिपोर्ट आएका छन्। मानिसको आहारमा चिल्लोको मात्रा र प्रकारले शुक्रकीटको गुणस्तर र सङ्ख्यामा प्रभाव पार्ने निष्कर्ष अमेरिकामा गरिएको एक अध्ययनको छ। खानामा ‘स्याच्युर...