काठमाडौं : थाहाखबरले साताभरिको गतिविधिलाई समेटेर शनिबार साताको तस्विर प्रकाशन गर्दै आइरहेको छ।
औपचारिक कार्यक्रमका तस्विर तथा अनौपचारिक दृश्यलाई यस स्तम्भमा समेट्ने गरिएको छ।
हेर्नुहोस् साताको तस्विर–
जहाँ छन् बुद्धका आँखा : बौद्धनाथ क्षेत्र वरिपरि साँझपखको दृश्य
पक्षीलाई अन्न : काठमाडौंस्थित वसन्तपुरमा परेवालाई चारो हाल्दै युवायुवती
भुइँमान्छेका पीडा : नवलपरासीका मिटरब्याजी पीडित न्यायका माग्दै काठमाडौंमा।
कर्म गरौँ : सिंहदरबार अगाडि सामान बोकेर गन्तव्यमा जाँदै श्रमिक।
सडकमा छाया : संसद् भवन अगाडि वर्षाले बनेको पोखरी।
धूमपान स्वास्थ्यका लागि हानिकारक छ : झरीबीच माइतीघर मण्डला छेउमा धूमपान गर्दै एक वृद्ध।
तपाईंको ईमेल गोप्य राखिनेछ ।