बेनी : भारतको अयोध्यामा निर्माणाधीन श्रीरामजन्मभूमि मन्दिरमा भगवान् रामको मूर्ति बनाउनका लागि अयोध्या लैजान कालीगण्डकी नदीबाट क्रेनमा लोड गरी गलेश्वर शिवालय परिसरमा ल्याइएको देवशिला।
यो शिलालाई भोलि (बिहीबार) विशेष पूजाआजा गरी जनकपुरको जानकारी मन्दिर हुँदै अयोध्या पठाइँदै छ।






तपाईंको ईमेल गोप्य राखिनेछ ।