काठमाडौं : डिल्लीबजार कारागारबाट रिहा भएलगत्तै रेशम चौधरी माइतीघर मण्डला पुगेका छन्।
माइतीघर मण्डलामा बुबाआमा र श्रीमतीसहित परिवारका सदस्य तथा सममर्थकमाझ खुशी साटे। यसलगत्तै उनी सपरिवार कैलाली जाने भएका छन्।
माइतीघर मण्डलामा रेशम र उनका समर्थकको खुशी–







तपाईंको ईमेल गोप्य राखिनेछ ।