|

काठमाडौं : सरकारले महिलाहरूको पाठेघरको मुख र स्तन क्यान्सरको निःशुल्क पहिचान र प्रारम्भिक उपचारको कार्यक्रमहरूलाई विस्तार गर्दै लैजाने भएको छ। यसको लागि सरकारले
पाठेघरको मुखको क्यान्सर रोकथामका लागि ९ देखि १४ वर्ष बालिकालाई एचपीभी खोपलाई विस्तार गरिने समेत जनाएको छ। 

आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट संसदमा पेश गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले पाठेघरको मुखको क्यान्सर रोकथामका लागि ९ देखि १४ वर्ष बालिकालाई एचपीभी खोपलाई विस्तार गरिने र महिलाहरूमा स्तन क्यान्सरको शिर्घ पहिचान कार्यक्रमलाई प्राथामिका दिइ कार्यक्रम सन्चालन दिइने बताएका हुन। 


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.