|

काठमाडौं : भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले टाटा कन्सल्टेन्सी सर्भिसेसको अवलोकन गरेका छन्। 

चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले शनिबार मध्य प्रदेशस्थित टाटा कन्सल्टेन्सी सर्भिसेसको अवलोकन गरेका हुन्। भ्रमणका क्रममा उनले वृक्षारोपण पनि गरेका छन्।

यसअघि प्रधानमन्त्री फोहोर व्यवस्थापन केन्द्र, टीसीएस इन्फोसिस विशेष आर्थिक क्षेत्रको भ्रमण गरेका थिए। साथै उनले प्राचीन सहर उज्जैनमा रहेको श्री महाकालेश्वर मन्दिरमा पूजा गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.