|

नेदरल्याण्डका राजा विलेम अलेक्जेण्डरले अर्को आम संसदीय चुनावको करिव दुई महिना अगाडि देशमा गरिबीको वृद्धि रोक्न ध्यानाकर्षण गराएका छन्।

नेदरल्याण्डलाई बाहिरबाट हेर्दा सार्वजनिक सेवा राम्रो र बलियो भएको देशका रुपमा चिनिने भन्दै उनले अर्थ व्यवस्था आकर्षक भएको देश नेदरल्याण्ड रहेको बताए। डच केन्द्रीय तथ्यांक ब्युरोले बढ्दो मुद्रास्फितीको परिणामस्वरुप डच जनसंख्याको क्रयशक्ति गत वर्ष २०२२ को तुलनामा १.२ प्रतिशतले घटेको बताएसँगै राजाको यो सन्देश आएको हो। जुन नेदरल्याण्डमा ४० वर्षमा सबैभन्दा ठूलो गिरावट हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.