|

बेइजिङले सेप्टेम्बरपछिको बिदामा पर्यटनमा वृद्धि गर्ने लक्ष्य राखेको छ।

२९ सेप्टेम्बरदेखि अक्टोबर ६ सम्म यस वर्ष १२.८ मिलियनभन्दा बढी मानिसले भ्रमण गर्ने अपेक्षा लिइएको हो। राष्ट्रिय बिदाको यो समयमा आगन्तुकको संख्या गत वर्षको तुलनमा ६०.८ प्रतिशतले बढेको छ भने २०१९ कोभिड पूर्वको बेलाको तुलनामा २१.९ प्रतिशतले बढ्ले अनुमान छ।

त्यसमध्ये ५.५ मिलियन पर्यटक चीनकै आन्तरिक र बाँकी विदेशी पर्यटक ल्याउने लक्ष्य छ। पर्यटकलाई स्वागतका लागि २ हजारभन्दा बढी सांस्कृतिक गतिविधि गर्ने बताइएको छ। साथै लोकप्रिय नाटकहरु मञ्चन हुनेछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.