|

पूर्वी फिलिपिन्सको मिण्डानाओ टापुमा शनिबार ७.६ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ।

अमेरिकी भौगर्भिक सर्भेका अनुसार भूकम्प फिलिपिन्स, इण्डोनेसिया र वरपरका मुलुकमा समेत महशुस गरिएको छ।

स्थानीय समयअनुसार राति १०ः३७ बजे हिनातुआनबाट २१ किलोमिटर उत्तरपूर्वमा ३२ किलोमिटर गहिराइमा भूकम्प गएको सर्भेले जनाएको छ । 

फिलिपिन्स भूकम्पको अत्यधिक जोखिम भएको एसियाली मुलुक हो। 
 

  अघिल्लो समाचार

पछिल्लो समाचार  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.