|

काठमाडौं :  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघले सरकारविरुद्ध प्रदर्शन गरेको छ। 

आइतबार सिंहदरबार दक्षिण गेट अगाडि उनीहरूले प्रदर्शन गरेका हुन्। प्रदर्शनमा सहभागीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बेथिति, भ्रष्टाचार र अनियमितता विरुद्ध प्रदर्शन गरिएको नेविसंघ कार्यकर्ताहरूले प्रदर्शनमा उत्रिएका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.