|

काठमाडौं : गौशाला चोकमा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ।  सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरहरूमा महानगरले आइतबार डोजर चलाएको हो। 

विगत लामो समयदेखि महानगरले अतिक्रमित जग्गालाई खाली गराउने अभियान चलाइरहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.