|
तस्वीर : नेपाल फोटो लाइब्रेरी

काठमाडौँ : नेपाल विद्यार्थी संघले आइतबार काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेको छ। संघले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा कारबाही र गिरीबन्धु चिया बगानको जग्गा सट्टापट्टाको विषय छानबिन माग गर्दै विरोध प्रदर्शन गरेको हो। 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.