|

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाह सोमबार ललितपुर पुगेका छन्।

जिल्लावासीको विशेष निमन्त्रणामा पूर्वराजा शाह ललितपुर गएका  उनका संवाद सचिव  डा. फणिराज पाठकले जानकारी दिए।

 उनी विभिन्न सांस्कृतिक तथा धार्मिक कार्यक्रममा सहभागी हुन ललितपुर पुगेका हुन् । ललितपुरमा यति बेला प्रसिद्ध मच्छिन्द्रनाथको जात्रा चलिरहेको छ । शाहले यसअघि पनि विभिन्न जिल्लाहरूको भ्रमण गरिसकेका छन् । 

ललितपुरमा उनलाई स्थानीयले भव्य स्वागत गरेका छन्। 

(हेरौं केही तस्बिर)

सबै तस्बिर : नेपाल फोटो लाइब्रेरी

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.