|

काठमाडौं : बाल गायक दर्शिल पन्त र आथर्व गैरेको अभिनयमा रहेको जय भोले गीत सार्वजनिक भएको छ। गीतलाई वरिष्ठ गीतकार डा.कृष्णहरी बरालले लेखेका हुन् भने संगीत गैरे सुरेशले गरेका हुन्।

नरेन्द्र वियोगीको एरेन्ज रहेको गीतमा अनिता रन्जितकारले निर्देशन रहेको छ। गीतमा नेपाल एपिएफ विद्यालयका टोलीको नृत्य रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.