भर्खरै

काठमाडौं : विश्वकप तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले विनवार्ड्स भोलक्यानोजविरुद्ध लगातार दोस्रो जित दर्ता गरेको छ। पार्क हिल मैदानमा भएको दोस्रो खेलमा नेपाल ४९ रनले विजयी भएको हो। नेपालले दिएको १८० रनको लक्ष्य पछ्याएको घरेलु...

काठमाडौं : आईसिसी टी–२० विश्वकप अघि नेपालले खेल्ने  वार्म–अप खेलको तालिका सार्वजनिक भएको छ।  नेपालले दुई एसोसिएटस् राष्ट्र अमेरिका र क्यानडाविरुद्ध वार्म अप खेल खेल्ने भएको हो। नेपालले दुवै खेल टेक्सास स्थित ग्रान्ड प्रेरी क्रिकेट मैद...

काटमाडौं : सनराईजर्स हैदराबाद जारी इंडियन प्रिमियर लिग (आईपिएल) को प्लेअफमा पुग्ने तेस्रो टोली बनेको छ।  गुजरात टाईटन्सविरुद्धको खेल वर्षाका कारण टस नै नभई रद्ध भएपछि हैदराबाद प्लेअफमा पुग्ने पक्का भएको हो। तेस्रो स्थानमा रहेको हैदराबाद १३ ...

समस्याग्रस्त जापानी औद्योगिक कम्पनी तोसिबाले बिहीबार पुनःसंरचना कार्यक्रमको हिस्साका रूपमा आन्तरिकरूपमा चार हजार नोकरी कटौती गर्ने योजना बनाएको बताएको छ।  संकटलाई मध्यनजर गरी डिसेम्बरमा कम्पनीको शेयरको ‘डिलिस्टिङ भएसँगै एक कन्सोर्टियमले निजीरूपमा कम्...

ललितपुर : चन्द्रागिरि नगरपालिका र काठमाडौँ महानगरपालिका गोदावरी नगरपालिकाको आयोजनामा जारी प्रथम उपत्यकाव्यापी अन्तरपालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन्।  चन्द्रागिरी, महालक्ष्मी नगरपालिकालाई तथा काठमाडौँ, मध्यपु...

काठमाडौँ : जैविक विविधता तथा पर्यावरण संरक्षण गर्न गत चैत २९ गते नेपाली सेनाको अगुवाइमा सञ्चालित सफा हिमाल अभियानमा सहभागी टोलीले सगरमाथा क्षेत्रबाट २ शव र १० टन फोहर संकलन गरेको छ। टोलीले सगरमाथा‚ ल्होत्से र नुप्से हिमाल क्षेत्रबाट ती शव र फोहर संक...

काठमाडौँ : सशस्त्र प्रहरी बल नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय मनाङमा पहिलो पटक जेठ ३ गतेदेखि रोप रेस्क्यु तालिम संचालन भएको छ। शिक्षालयका समादेशक सशस्त्र प्रहरी उपरीक्षक प्रेमप्रकाश सिग्देलले बिहीवार तालिमको उद्घाटन गरे। उनले भिरालो जमिन, चट्टान तथा गहिरो ...

गुल्मी : गुल्मी बस दुर्घटनामा घाइते भएका सहचालकको मृत्यु भएको छ।  पोखराबाट गुल्मीको तम्घास आउँदै गरेको बस रिडीमा दुर्घटना हुँदा बसका सह–चालक जुम्लाका ३५ वर्षीय युवराज कुँवरको मृत्यु भएको गुल्मीका प्रहरी नायव उपरीक्षक शंकर पोखरेलले जानकारी दिए।&nb...

काठमाडौँ : अर्थसचिव मधुकुमार मरासिनीले बजेटको प्राथमिकता आन्तरिक अर्थतन्त्रलाई सुधार गरी शिथिल अर्थतन्त्रलाई चलायमान बनाउने रहेको बताएका छन्। बिहीवार काठमाडांँमा भएको प्रि–बजेट छलफल कार्यक्रममा बोल्दै अर्थसचिव मरासिनीले यस्तो बताएका हुन्। उनले सरकारको प्रम...

गलेश्वर : बजारमा माग बढेपछि पश्चिम म्याग्दीको ग्रामीण क्षेत्रका किसान जुनेलो र फापरको व्यावसायिक खेतीमा लागेका छन्। जिल्लाका मङ्गला, मालिका र धौलागिरि गाउँपालिकाका एक दर्जनभन्दा बढी पहाडी गाउँका किसान व्यावसायिक खेतीमा लागेका हुन्। पछिल्लो समय बजारमा जुनेलो र ...

काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसद्‌भित्र अप्रिय स्थिति सिर्जना भएको र त्यसको जिम्मेवारी सभामुख देवराज घिमिरेले लिनुपर्ने बताएका छन्। प्रतिनिधिसभा बैठकपछि पत्रकार सम्मेलन गर्दै महामन्त्री थापाले सभामुखका कारण संसद्‌भित्र त्यो स्थि...

काठमाडौँ : सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले सामाजिक सहिष्णुताका साथ नेपालीबीचको हार्दिक र सौहार्द्र सम्बन्धलाई थप सुदृढ तुल्याउन संवैधानिक आयोगका पदाधिकारीले प्रभावकारी भूमिका खेल्नुपर्ने बताएका छन्। सङ्घीय मामिला तथा सामान्य प्रशासन म...

काठमाडौँ : सरकारले भर्खरै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याएको छ। आगामी वर्षको नीति तथा कार्यक्रममा स्वास्थ्यका केही पुराना तथा केही नयाँ कार्यक्रम समेटिएका छन्। नीति तथा कार्यक्रमको सुरुमै आधारभूत अस्पतालको निर्माण, औषधि र खोपलाई प्राथमिकता ...

काठमाडौँ : राज्यलाई दबाब दिने र आवाज बुलन्द पार्ने थलो बनेको छ माइतीघर मण्डला- सधैँ आन्दोलन, सधैँ सडक जाम। योभन्दा फरक दृश्य यहाँ प्रायशः देखिँदैन। अहिले पनि सडक विभिन्न मागसहितको ब्यानरले भरिएका छन्। त्यही अगाडिको सडक पेटीमा हिजो (बुधवार)...

वालिङ : स्याङ्जाको चापाकोट–९ सेराकी लक्ष्मी खनालले डोकोमा तरकारी बोकेर परिवारको खर्च जुटाउन थालेको ३२ वर्ष पुग्यो। आफूले उत्पादन गरेका तरकारी गाउँ तथा बजारका घरघरमा पुर्‍याएर बिक्री गर्ने उनको दैनिकी निकै लामो छ। मौसमअनुसारका तरकारी उत्पादन ...

काठमाडौँ : नाटक ‘अग्निचक्षु’ यही जेठ १६ गतेदेखि काठमाडौँको बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन हुने भएको छ। साइलेन्ट एक्टको प्रस्तुतिमा मञ्चन हुने यो नाटक जीवित देवी कुमारीको विषयमा आधारित छ। संस्कृतिभित्र लुकेका धार्मिक, सामाजिक, ऐतिहासिक त...

काठमाडौँ : सर्वोच्च अदालतले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दीर्घ सोडारीको नियुक्तिविरुद्धको रिट निवेदन खारेज गरेको छ। न्यायाधीशहरू प्रकाशकुमार ढुङ्गाना, कुमार चुडाल र सुनीलकुमार पोखरेलको पूर्ण इजलासले आज निर्देशनात्मक आदेश गर्दै रिट निवेदन खारेज हुने फैसला...

भक्तपुर : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले देश बनाउने संकल्पसहित युवा अगाडि बढ्नुपर्ने बताए। आज नेकपा (एमाले) भक्तपुर जिल्ला कमिटीको नवौँ जिल्ला अधिवेशनको उद्घाटन गर्दै उनले युवाले संकल्प नगरेसम्म देश विकास नहुनेसमेत बताए।  उनल...

काठमाडौँ : कोशी प्रदेशले ललितपुर मेयर कप राष्ट्रिय महिला टी-२० क्रिकेट प्रतियोगिताको लिग चरणका खेलमध्ये अन्तिम खेलमा जित हासिल गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लिग चरणको आफ्नो अन्तिम खेलमा बिहीवार कोशीले ललितपुर मेयर-११ लाई ६ विकेटले पराजित गर्...

काठमाडौं : प्रतिनिधिसभा बैठकमा बिहीबार सत्तापक्ष र प्रतिपक्षबीच धकेलाधकेल भएको छ। बैठकको सुरुमै कांग्रेस सांसदले वेल घेराउ गर्दै नाराबाजी गरे। तर सभामुखले नाराबाजीकै बीच बैठकलाई कार्यसूचीमा प्रवेश गराए। शून्य र विशेष समयका कार्यक्रम हटाएको भन्दै उनले राष्ट्रप...