|

इलाम : इलाम क्षेत्र २ मा नेकपा एमालेका प्रतिनिधिसभा उम्मेदवार सुवासचन्द्र नेम्वाङले मत परिणाममा पुन: अग्रता लिएका छन्।

पछिल्लो मत परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार डम्बर बहादुर खड्कालाई १२९ मतले अग्रता लिएका छन्।

 इलाम नगरपालिकाका वडा नम्बर १ को मात्र मत गन्न बाँकी रहेको बताइएको छ। कडा सुरक्षाबीच तीव्र गतिमा मतगणना भइरहेको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.