|

काठमाडौं : नेकपा एमालेका सचिव योगेश भट्टराईले राष्ट्रपति पदमा आफ्नो पार्टीका उम्मेदवार सुवास नेम्वाङले जित्ने बताएका छन्।

पार्टीले राष्ट्रपति पदमा नेम्वाङलाई उठाउने निर्णय गरेपछि बधाई दिँदै जित्ने निश्चित भएका हुन्।

उनले फेसबुकमा लेखेका छन्, 'सुवास नेम्वाङ राष्ट्रपति उम्मेदवार । बधाई छ सुवास दाई । जितिन्छ ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.