|

धनगढी : सुदूरपश्चिमस्थित गौरीफन्टा नाकाबाट भित्रिएका थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हिजो र आज (आइतबार) भारतको बैङ्लोर र हैदरावादबाट फर्किएका ३ जनामा कोरोना देखिएको हो।

नाकास्थित स्रोतका अनुसार लम्की र बेलडाँडीका व्यक्तिमा कोरोना देखिएको हो। यसअघि गत हप्ता बुधवार र बिहीवार पनि ४ जनामा कोरोना संक्रमण देखिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.