|

विराटनगर : कोशी प्रदेशसभाको अधिवेशन आज अन्त्य हुने भएको छ।

कोशीका प्रदेश प्रमुख परशुराम खापुङले नेपालको संविधानको धारा १८३ को उपधारा ९२० बमोजिम कोशी प्रदेश सरकार (मन्त्रिपरिषद्) को बैठकले बुधबार गरेको सिफारिसमा अधिवेशन अन्त्य गर्ने भएको हो।

पुस २५ गते बुधबार रातको १२ बजेदेखि प्रदेशसभाको चालू चौथो अधिवेशन अन्त्य हुने भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.