|

काठमाडौं : भारतीय रियालिटी शो बिग बोस १७औँ सस्करणको उपाधि मुनवर फारुकीले जितेका छन्।

आइतबार राति भएको फाइनलमा विजेता घोषणा भएका हुन्। शोको टप ५ मा फारुकीसहित अंकिता लोखंडे, अभिषेक कुमार, मन्नारा चोपडा र अरुण माशेट्टी पुगेका थिए।

जसबाट मुनवर र अभिषेक शीर्ष २ मा पुगे। तर, उपाधि मुनवरले जिते।  विजेता फारुकीले ५० लाख भारतीय रुपैयाँसहित गाडीसमेत पाए।  फारुकी स्टयान्ड–अप कमेडियनसमेत हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.