|

काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेल सवार गाडी (जिप) दुर्घटनामा परेको छ। शनिबार सुर्खेतबाट दैलेख जाने क्रममा महासचिव पोखरेल सवार म१च ३६९ नम्बरको जिप दुर्घटना भएको हो।

दुर्घटनामा घाइते पोखरेलको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ। उनको अहिले स्वास्थ्य अवस्था सामान्य रहेको एमाले केन्द्रीय कार्यालय सचिव भीष्म  अधिकारीले जानकारी दिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.