|

काठमाडौं : क्रिकेटर भीम सार्कीले एकदिवसीयमा पहिलो शतक प्रहार गरेका छन्।

क्यानडाविरुद्धको तीन एकदिवसीय श्रृंखला अन्तर्गत अन्तिम खेलमा सार्कीले पहिलो शतक प्रहार गरेका हुन्। आजको खेलमा उनले ११ चौका र एक छक्का प्रहार गरेका थिए। १२७ बलमा शतक पुार गरेका हुन्। 

सार्कीले हालसम्म एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा २० खेल खेलेका छन्।

जसमा उनले तीन वटा अर्धशतक प्रहार गरेका छन्। आजको खेल जितेमा नेपालले श्रृंखला क्लिनस्वीप गर्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.