|

 काठमाडौं : ओमानमा जारी एसीसी प्रिमियर कपको सेमिफाइनल नेपालको तेस्रो विकेट गुमेको छ।  कप्तान रोहित पौडेल १८ बलमा ५ रन बनाउँदै आउट भएका हुन्।  टस जितेर यूएईले फिल्डिङ रोजेपछि नेपालले ब्याटिङको निम्तो पाएको थियो। 

यसअघि ८ रन बनाएर आशिफ शेख  र कुशल भुर्तेल शून्यमा आउट भएका थिए।

नेपाल समूह ए को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो भने यूएई समूह बी को उपविजेता बनेर सेमिफाइनल प्रवेश गरेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.