गोरखा : २०७२ साल वैशाख १२ गते शनिबार ११ बजेर ५६ मिनेटमा गएको महाभूकम्पको केन्द्रविन्दु थियो, गोरखाको बारपाक। भूकम्पले तहसनहस पारेको यो गाउँ ९ वर्षपछि पूरै फेरिएको छ।
मौलिकता मासिएको छ। परम्परागत ढुंगाले छाइएका घरको ठाउँमा आधुनिक र पक्की घर निर्माण गरिएको छ। भूकम्पअघि ढुंगा छापिएका पैदलमार्ग मोटरबाटोमा परिणत भएका छन्।
९ वर्षअघि भूकम्पले मानसिक र शारीरिक रूपमा पुर्याएको घाउका टाटा मात्र बाँकी छन् । बारपाकवासीको दैनन्दिन सामान्य बनेको छ।
तस्विरमा आजको बारपाक-
तपाईंको ईमेल गोप्य राखिनेछ ।