|

काठमाडौं : उपत्यका अपराध अनुसन्धान कार्यालयले करिब डेढ किलो सुन र कम्तिमा १ करोड रुपैयाँ बरामद गरेको छ।

विशेष सूचनाका आधारमा खटिएको कार्यालयको टोलीले अवैध सुन र नगदसहित काठमाडौंको इन्द्रचोकबाट ७ जनालाई पक्राउ गरेको कार्यालय स्रोतले जानकारी दियो। 

प्रहरीले बिहान साढे ११ बजे पत्रकार सम्मेलन गरेर जानकारी दिँदैछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.