|

इलाम : किरात धर्मगुरु आत्मानन्द लिङदेन र गुरुआमा पवित्रहाङमा सावाले मतदान गरेका छन्।

माङसेबुङ गाउँपालिका ५ स्थित श्री सरस्वती माबि भालुटार मतदान केन्द्र ‘क’ बाट किरात धर्मगुरु र गुरुआमाले मतदान गरेका हुन्।  

गुरुपरिवार सुपुत्र नाम्बिनहाङ लिङ्देन , शुभनन्द लिङ्देन, इक्सानन्द लिङ्देन,मनाहाङ लिङ्देन, गुरु सुपुत्री थोकफेला लिङ्देन,ममिला लिङ्देनले समेत मतदान गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.