|
फाइल फोटो

काठमाडौं : टी–ट्वेन्टी सिरिजको चौथो खेलमा वेष्टइण्डिज ‘ए’ विरुद्ध नेपालले लगातार विकेट गुमाइरहेको छ।

२ सय १० रनको विशाल लक्ष्य पछ्याएको नेपालले तेस्रो विकेटका रुपमा कुशल मल्ललाई गुमाएको हो। कुशल ४ बल खेल्दै ४ रन बनाएर आउट भए। यसअघि कुशल भुर्तेल एक रन र आसिफ शेख शून्यमा आउट भएका थिए।

आजको खेल हारे नेपालले एक खेल अघि नै श्रृंखला गुमाउनेछ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङमा आएकोको वेष्टइण्डिजले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ९ रन बनाएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.