|

काठमाडौं : नेपाल प्रहरीका ५१९ प्रहरी निरीक्षक (इन्स्पेक्टर)को सरुवा भएका छन्। प्रहरी महानिरीक्षक सन्तबहादुर कुँवरले बुधबार सरुवाको निर्णय गरेका हुन् ।

जेठ महिनाको तलब, भत्ता हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी इन्स्पेक्टरको सरुवा गरेको कार्यालयले जनाएको छ।

हेर्नुहोस् को कहाँ पुगे ? 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.