|

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको विरोधबीच सरकारको आ.व. २०८१/०८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम पास भएको छ। आइतबारको संसद बैठकबाट बहुमतका साथ नीति तथा कार्यक्रम पास भएको हो।

यसअघि संसद्‌मा नीति तथा कार्यक्रममाथि छलफल भएको थियो। उक्त छलफलमा उठेका प्रश्‍नहरूको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.