|

काठमाडौं : संविधान दिवसको अवसरमा मञ्जुश्री फाइनान्स लिमिटेडले आर्थिक सहयोग गरेको छ।

मुख्य शाखा नयाँ बानेश्वरले नायब प्रमुख कार्यकारी अधिकृत नारायण सुवेदीको अगुवाइमा निःसाह्य सेवा सदन शान्तिनगरलाई ज्येष्ठ नागरिक उपचार कोषको लागि आर्थिक सहयोग तथा ज्येष्ठ नागरिकको लागि खाद्यान्न र लत्ताकपडा वितरण गरिएको हो।

साथै यस मन्जुश्री फाइनान्स लिमिटेडका शाखा कार्यालयबाट पनि संविधान दिवसको अवसर पारेर विभिन्न सामाजिक संस्थाको लागि सहयोग उपलब्ध गराएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.