|

काठमाडौं : विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघले प्रभातफेरी गर्‍यो।

सिनामंगलमा शुरु भएको प्रभातफेरी महासंघको कार्यालय सञ्चारग्राममा पुगेर टुंगियो।

प्रभातफेरीमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पनि सहभागिता जनाइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.