|

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणका लागि प्रस्थान गरेका छन्। प्रधानमन्त्री दाहाल त्रिभुवन विमानस्थलबाट भारततर्फ प्रस्थान गरेका हुन्। भ्रमण टोलीमा करिब एक सयभन्दा बढी सहभागी छन्।

तेस्रोपटक प्रधानमन्त्री भएपछि दाहालको यो पहिलो विदेश भ्रमण हो। प्रधानमन्त्री दाहाल चार दिनका लागि भारत भ्रमणमा गएका हुन्। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.