|

विराटनगर : हिन्दु र मुस्लिम समुदाय बीचको झडपमा यतिबेला विराटनगर–१५ तनावग्रस्त भएको छ।

रामनवमीको अवसरमा  विश्व हिन्दु परिषद नेपाल युवा बिभागले निकालेको र्‍यालीमा सहभागी केही युवा र मुस्लिम समुदायको युवाहर बीचको झडपले तनावग्रस्त भएको हो।

दुवै पक्षका  युवाहरुले  एकअर्को बीच  ढुंगामुढासमेत  प्रहार गरेका छन्। प्रहरीले भीड नियन्त्रण गर्न  करिब ९ वटा अश्रु ग्याससमेत प्रयोग गरेका छन्।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.