|

काठमाडौं : ओमानमा जारी एसीसी प्रिमियर कपको सेमिफाइनल नेपालको सातौँ विकेट गुमेको छ।

सोमपाल कामी २ रन बनाएर आउट भएका हुन्। टस जितेर यूएईले फिल्डिङ रोजेपछि नेपालले ब्याटिङको निम्तो पाएको थियो। 

यसअघि सन्दिप जोरा अर्धशतक बनाएर आएट भए भने  ८ रन बनाएर आशिफ शेख, कप्तान रोहित पौडेल ५, दिपेन्द्रसिंह ऐरी ५ रन,  कुशल मल्ल ३  र कुशल भुर्तेल शून्यमा आउट भएका थिए।

नेपाल समूह ए को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो भने यूएई समूह बी को उपविजेता बनेर सेमिफाइनल प्रवेश गरेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.