|

बझाङ : बझाङ प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ को म​तगणना शुरु भएको छ। छविसपाथिभेरा गाउँपालिका वडानम्बर १ र २ बाट मतगणना शुरु गरिएको छ।

आज बिहान बसेको सर्वदलीय बैठकले १ बजेबाट मतगणना शुरु गर्ने निर्णय गरे पनि २ बजेबाट मत गन्न शुरु भएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.