तुलसीपुर : लुम्बिनी प्रदेशसभाको आगामी बैठक वैशाख २० मा आह्वान गरिएको छ।
प्रदेश सचिव दुर्लभकुमार पुनका अनुसार चौथो अधिवेशनको चौथो बैठक वैशाख २० गते बिहीवार आह्वान गरिएको हो।
बैठक २० गते दिउँसो ३ बजेदेखि सुरु हुनेछ। तेस्रो बैठक यही वैशाख ३ गते बसेको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।