|
फाइल फोटो

काठमाडौं : वेष्टइण्डिज ‘ए’ विरुद्धको पाँचौँ तथा अन्तिम टी–२० खेलमा नेपालले पहिलो विकेट गुमाएको छ।

ओपनर कुशल भुर्तेल १३ रन बनाएर आउट भएका हुन्। ९ बल खेलेका उनले ३ चौका प्रहार गरे। नेपालले वेषटइण्डिज ए ले जितका लागि दिएको १ सय ७३ रनको लक्ष्य पछ्याइरहेको छ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेको पाहुना टोली वेष्टइण्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७२ रन बनाएको हो।​

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.