|

काठमाडौं : नेकपा एकीकृत समाजवादी पार्टीको संसदीय दलको बैठक सुरु भएको छ।

बैठक संसद भवन नयाँ बानेश्वरमा सुरु भएको संसदीय दलका उपनेता राजेन्द्र पाण्डेले जानकारी दिए। उनका अनुसार बैठकमा संसदको बजेट अधिवेशनमा प्रस्तुत हुने रणनीतिबारे छलफल हुने छ ।

संघीय संसदको बजेट अधिवेशन आगामी वैशाख २८ गतेदेखि सुरु हुँदैछ । त्यसबाहेक बैठकमा समसामयिक राजनीतिक विषयमा पनि छलफल हुन सक्ने उपनेता पाण्डेले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.